TodayEjor
Wednesday, April 8, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Uncategorized

प्राविधिक क्षेत्रमा यस्तो सफलता : न्याचुरल एकेडमि

Closing Ceremony of One week robotics training program CUM Farwell to SEE Batch-2080


प्राविधिक क्षेत्रमा यस्तो सफलता : न्याचुरल एकेडमि

Loading

दिनेश शर्मा
सिरहा, २३ चैत्र । न्याचुरल एकेडमी गोलबजार नगरपालिका-२ का विद्यार्थीहरुले न्याचुरले एरलाइन पलेन उडाएको छ । प्राविधिक क्षेत्रमा यस्तो सफलता गोलबजार नगरपालिकामा पहिलो पटक न्याचुरल एकेडमिका विद्यार्थीहरुले प्राप्त गरेका छन् ।


एकेडमिले शुक्रवार आयोजना गरेको Closing Ceremony of One week robotics training program CUM Farwell to SEE Batch-2080 कार्याक्रममा विज्ञान प्राविधिक क्षेत्रमा पाएका विभिन्न सफलताहरु विद्यार्थीले सार्वजनिक गरेका छन् । कार्यक्रमको उद्घाटन रोबर्टबाट गराएको छ । गोलबजार नगरपालिकालाई सुन्दर बजारका रुपमा विकास गर्नका लागि टाउन पालानिंग सहितको शहर विकास डिजाईन पनि प्रर्दशन गरेका छन् । अहिलेको युगमा मानिसलाई आवश्यकता हुने विभिन्न किसिमका विज्ञान प्राविधिहरु पनि प्रर्दशन गरेका छन् ।

विज्ञान प्राविधिका क्षेत्रमा न्याचुरल एकेडमिका विद्यार्थीले पाएका सफलताले गोलबजार नगरपालिका मेयर श्याम श्रेष्ठले खुशी व्यक्त गरेका छन् । गोलबजारमा पहिलो पटक यस्तो कार्य विद्यालयले गरकोले नगरपालिकाको शिक्षा क्षेत्रलाई थप प्राथमिकतामा राख्न होसला प्रादान गरेको श्रेष्ठले बताए ।

गोलबजार नगरपालिकाले विज्ञान प्राविधिलाई जोडेर यस्ता अझ थप विज्ञान प्राविधिसँग विद्यार्थीहरुलाई जोडन् नगरपालिकाबाटै कार्यक्रम ल्याउन नगर प्रमुख श्याम श्रेष्ठले प्रातिवद्धता गरेका छन ।

न्याचरल एकेडमी भनेको विषयगत शिक्षामा मात्र सिमिति छैन । विद्यार्थीहरुका जिवन मुखि शिक्षालाई योजनावद्ध रुपमै चौतरफी विकासका लागि पनि शिक्षा दिइरहेको प्र.अ. राम कुमार यादबले बताए ।

हाम्रा विद्यार्थीहरुले योजनावद्ध रुपमा कार्य गरिरहेको छ । भोलीका दिनमा सिरहामा मात्र नभई विश्व सामु आफ्ना पहिचान चिनाउन सम्मको योजना बोकी कार्य विद्यार्थी भाईबहिनिले गरिरहेको यादबले बताए ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

Каким образом разрабатываются сценарии потребительского взаимодействия

Каким образом создаётся юзерский экспириенс в рамках цифровых системах

Как цифровые платформы создаются для различных аудиторий

Почему структурность значима для постижения

Как цифровые сервисы адаптируются к изменениям

The Founding of YouTube A Short History

Почему лаконичность интерфейса укрепляет доверие

CrownPlay Casino Crownplay Promo Code Sign-Up Guide

CrownPlay Casino Crownplay Sportwetten Sign-Up Guide

Zoccer Casino Accesso A Zoccer What To Know

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In