TodayEjor
Friday, April 3, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

मिर्चैयामा व्युटिसियन तालिमसंगै सामाग्री समेत प्रदान कार्यक्रम सम्पन्न गरे


मिर्चैयामा व्युटिसियन तालिमसंगै सामाग्री समेत प्रदान कार्यक्रम सम्पन्न गरे

Loading

सिरहा । मिर्चैया नगरपालिका वडा न. १ मन्हर्वामा सञ्चालन गरिएको ब्युटिसियन तालिमसंगै सामाग्री समेत प्रदान कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मी महतो स्मृति सेवा केन्द्रको आयोजना र मिर्चैया नगरपालिकाको सहयोगमा सञ्चालित ३५ दिने तालिम शनिवार सम्पन्न भएको हो ।

तालिम समापन समारोहका प्रमुख अतिथि मिर्चैया नगरपालिका वडा न.१ का वडा अध्यक्ष रुपेश कुमार महतोले भने सामाजिक विकासका लागि सीपलाई व्यवसायिक रुपमा प्रयोग गरेर आत्मनिर्भर बन्न तालिममा सहभागी महिलाहरुलाई आग्रह गरिन् । भोक जागेपछि चाहारा आफैँ खोज्नु पर्ने बताउँदै वडाले आधारभूत सीप सिकाएकोले एड्भान्स तालिम वडाले पनि सिक्नुृपर्ने उनको भनाई थियो । तालिमबाट व्यक्तित्वको विकास पनि भएको बताउँदै महतोले सुन्दरता बाहिरी आवरण मात्र नभइ भित्रि सोचमा सकरात्मक परिवर्तन गर्नुपर्ने बताइन् ।

तालिममा सिकेका कुरालाई अवसरको रूपमा लिएर व्यवहारमा प्रयोग गर्न महिलाहरुलाई आग्रह गरे । यस्ता तालिमहरु जीवनोपयोगी सीप भएको हुनाले वडा कार्यालयले बेलाबेलामा सञ्चालन गर्दै आएको पनि वडा सचिव राजगिर यादवले बताए । उक्त तालिमको आयोजनामा सञ्चालित तालिममा सिकेका कुरालाई व्यूटी पार्लर खोलेर व्यवसायिक बन्न पनि यादवले बताए ।

 

तालिममा सहभागी बिनिता कुमारीले तालिमले व्यूटिसियनको जग बसालेको बताउँदै यसलाई पूर्ण बनाउन एड्भान्स तालिमको लागि नगर र वडालाई अनुरोध गरिन् । तालिममा सहभागीहरुलाई प्रमुख अतिथि र विशिष्ठ अतिथिहरुले प्रमाण पत्र वितरण तथा व्युटिसियन सम्बन्धि सामाग्री समेत प्रदान गरेका थिए । लक्ष्मी महतो स्मृति सेवा केन्द्रका अध्यक्ष शुवेश महतोको अध्यक्षतामा भएको कार्यक्रममा तालिमका प्रशिक्षक सम्झाना चौधरी र शोभा महतोले मन्तव्य व्यक्त गरेका थिए ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

InstaSpin: Quick‑Fire Gaming voor de Moderne Speler

Adults channels on telegram ✓ 200+ Best Adult Channels to Join ➔ Engage Now!

Bet Hall: Slot Veloci e Vincite Rapide per il Giocatore Impegnato

Bet On Red: Gyors tempójú nyerőgépek, élő izgalmak és gyors nyeremények a modern játékosnak

Mostbet Portugal – Apostas Rápidas no Mobile pelo Mostbet App Android

Penalty Shoot-Out par Evoplay – Jeu de Crash Football Quick‑Hit

Gransino Casino – Quick‑Hit Slots & Lightning‑Fast Live Action

Что такое пипс формулы расчёта пипсов на рынке форекс.

Что такое пипс формулы расчёта пипсов на рынке форекс.

Профит что это значит

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In