TodayEjor
Thursday, April 9, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Uncategorized

सिरहामा एक महिला आफ्नै घरको शौचालय मृत अवस्थामा फेला परेकी छन् ।

सुधनसँग करिब ५ बर्ष अघि किशोरी उमेरमै बिहे गरेकी शान्तीसँग एक २ बर्षिय छोरी रहेकी छन् ।


सिरहामा एक महिला आफ्नै घरको शौचालय मृत अवस्थामा फेला परेकी छन् ।

Loading

सिरहा , सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ११ हटलेटवा बस्ने स्थानीय धनिक लाल यादवको छोरा सुधन यादवकी श्रीमति अन्दाजी बर्ष २० की शान्ती यादव आफ्नै शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनी शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । राती २ बजेको समयमा प्रहरीलाई जानकारी गएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

 

मृतको श्रीमान सुधन वैदेशिक रोजगारीको शिलशिलामा रहेका छन् । उनी राती २ बजे झुण्डिएको भेटिएको परिवारजनको बयान छ । यद्यपी, राती २ बजेतर्फको यो घटनाले शंका उत्पन्न गराएको छ । शौचालय जाँदा राती २ बजे उनको घरपरिवारले कसरी देखेको भनेर शंका उत्पन्न गराएको छ । यसबारे प्रहरीले पनि अनुसन्धान थालेको हो । उनको शव पोष्टमार्टमको लागि सिरहा लैजाने तयारी गरिएको हो ।

 

यता, शान्तीकी माईत पक्षले छोरीलाई हत्या गरी झुण्डयाईदिएको आरोप लगाएका छन् । श्रीमान वैदेशिक रोजगारीमा हुँदा पटक पटक झै झगडा हुँदै आएकोमा मारेर झुण्डयाईदिएको आरोप लगाएको हो ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

Acesso Artífice Login e Cartório Seguros

По какой причине пользователи отдают предпочтение стандартные UI

Novo Casino Online Portugal: Guia Pratico para 2026

Почему логическая организация оболочки существеннее визуальных украшений

Как выстраиваются сценарии взаимодействия

Почему ясность интерфейса усиливает доверие

Chicken Road Crash Game: Diversión de multiplicadores rápida para jugadores de hits rápidos

Как интернет сервисы создают чувство управления

Minimalism and Mental Load Reduction in UI Design

Каким образом создаётся клиентский опыт внутри цифровых средах

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In