TodayEjor
Friday, March 27, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

‘कमिसन’ प्रकरण : प्रमुखकै गाउँमा करोडको योजना, उपभोक्ता समिति अध्यक्षमा उनकै भाइ


Loading

राजविराज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छापामारी पछि सामाजिक विकास इकाई राजविराजका कर्मचारीले मनोमानी गरेको एकपछि अर्को विषय बाहिरिदैँ गएको छ ।

सप्तरी र सिरहा गरी दुई जिल्ला हेर्ने गरी स्थापित सो इकाईका निमित्त प्रमुख दुनियालाल यादवले आफ्नो गाउँ र आसपासका वडामा मात्रै अढाइ करोड रुपैयाँको योजना पारेको पाइएको हो । तीमध्ये केही योजनामा आसेपासेलाई नै उपभोक्ता समितिमा राखेका छन् भने एउटा उपभोक्ता समितिको अध्यक्षमा निमित्त प्रमुख यादवकै भाइ (काकाको छोरा) रहेका छन् ।

जिल्लाको बलान विहुल गाउँपालिका–४ वेल्ही बस्ने इकाई निमित्त प्रमुख यादवले आर्थिक वर्ष ०७९–०८० मा सो स्थानीय तहमा मात्रै अढाइ करोड रुपैयाँ पारेका थिए । आफ्नै वडामा वर्थिङ सेन्टर निर्माण गर्न ५० लाख र दुई तल्ले भवनको लागि पनि ५० लाख पारेका थिए ।

‘वर्थिङ सेन्टरको उपभोक्ता समितिमा काकाको छोरा जिवछ यादवलाई नै अध्यक्षमा राखेका थिए, त्यो वर्थिङ सेन्टर अझैं पनि विवादीतै छ, केही व्यक्तिले शिलालेख समेत फुटाइदिए’ नाम नछाप्ने सर्तमा एक स्थानीयले भने, ‘त्यसरी कार्यालय प्रमुखले भाइलाई नै उपभोक्ता समिति अध्यक्षमा राख्न मिल्छ त?, व्यक्तिगत स्वार्थभन्दा उठ्नै सकेका छैन् ।’

त्यस्तै, इकाईका निमित्त प्रमुख यादवले वडा नम्वर १ स्थित सामूदायिक भवनका लागि ५० लाख र वडा नम्वर ५ रामनगर विद्यालयमा ४ कोठे भवनका लागि पनि ५० लाख रुपैयाँ बजेट दिएका छन् । ‘दुई जिल्ला हेर्ने इकाई हो तर हाम्रै जिल्लाको कुन–कुन स्थानीय तहमा कति–कति बजेट गए?, खोज्ने वित्तिकै स्पष्ट हुन्छ कहाँ निर चुहावट रैंछ भन्ने कुरा’ उनले थपे, ‘कमिसने वा कुटुम्ब, आसेपासे वा सहयोगी बाहेकलाई बजेट दिएकै छैन्, सामूहिक भवनबाला उपभोक्ता समितिको अध्यक्ष पनि प्रमुखकै कुटुम्ब हो ।’

केही कुरा त अख्तियारले स्पष्ट गरिसकेको छ नै, अन्य सञ्चारकर्मीले नै खोज्नुपर्ने उनको कथन छ ।

गत साउन ४ गते छापा मारी गर्दा सो इकाईका सब–इन्जिनियर अजयकुमार साफीले भुक्तानी दिए वापत कमिसन ‘पिसी’ लिएको नगद १५ हजार र ५५ हजार रुपैयाँको चेक फ्याकी पर्खाल नाघेर भागेका थिए । सो विषयमा आयोगले थप छानबिन गरिरहेको जनाएको छ ।

उता, इकाईका निमित्त प्रमुख यादवले ती योजनामा उपभोक्ता समितिको अध्यक्ष आफ्नो भाइ (काकाको छोरा) रहेको स्वीकार गरे । ‘तर काम हेरेर पनि मुल्यांकन गरिदिनु न, उपभोक्ता समितिमा जो रहे पनि के फरक पर्छ र? काम त राम्रो भएको छ नि’, उनले भने ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

Magius Casino: Gyors tempójú nyerőgépek & Gyors nyeremények az adrenalin‑kereső játékosoknak

Company Update – 3062

Welcome – 7763

Vegas Hero – Quick‑Play Slots und blitzschnelle Gewinne

Book of Dead Slot: Vincite Veloci e Gioco ad Alta Intensità nell’Antico Egitto

Book of Ra Magic Slot: Quick Spins & Ancient Thrills

Our Story – 6346

Rocket Spin Casino: Quick Spin Sessions for Instant Wins

FreeSpin Casino: Quick‑Play Slots & Rapid Wins for the Hustling Gambler

GoKong – The Fast‑Paced Slot and Live Casino Experience for Quick‑Win Enthusiasts

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In