TodayEjor
Monday, July 14, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

सवै जनताको पहुँच पुर्याउँछौं शिक्षा र स्वास्थ्यमा :अर्थ मन्त्री महत

पार्टीभित्रकै मतभेदका कारण नेपाली काग्रेस पछाडी परेको बताउँदै


सवै जनताको पहुँच पुर्याउँछौं शिक्षा र स्वास्थ्यमा :अर्थ मन्त्री महत

Loading

सिरहा। नेपाल सरकारका अर्थ मन्त्री डाक्टर प्रकाश सरण महतले सवै जनताको पहुँच पुर्याउने शिक्षा र स्वास्थ्यमा उदेश्य रहेको बताएको छ। नपाली काँग्रेसका नेता समेत रहेका मन्त्री महतले सिरहाको गोलबजारमा पार्टीको १० दिने आन्तरिक संगठन विस्तार अभियानको समापन समारोहलाई सम्वोधन गर्दै अव कसैको छोरा छोरी विद्यालय जान नपाउने र उपचार नपाउने अवस्था नरहने बताको हो।

मन्त्री महतले कुनै पनि वर्ग समुदा शिक्षा र स्वास्थ्यबाट बञ्चित हुनु नपर्ने बताए। उनले भने, ‘अव हामी कसैको पनि बालबच्चा पढ्न पाएन भन्ने अवस्था रहन्न, स्वास्थ्यमा सवैको पहुँच हुन्छ। त्यसको लागि सरकारलाई पार्टीको पनि सहयोग जरुरी छ।’

स्थानीय नेता कार्यकर्ताले मधेशमा कम बजेट पठाएको विषयमा उनले यो पटक बजेटको आकार सानो भएकोले देशैभरी सोही अनुपातमा बजेट गएको बताए। उनले भने, ‘मधेश प्रदेशमा बजेट दिएन छ भन्ने तपाईहरुलाई लागेको होला, त्यस्तो केही होइन। यो पटक राजस्व कम उठेकाले बजेट सानो आकारको बजेकोले सवैतिर सवैतिरको बजेट यस्तै हो।’

मन्त्री महतले सरकारले राजस्व बढाउने प्रवन्ध मिलाएको बताउँदै भने, ‘हामी राजश्व बढाउने बपन्दध मिलाउँदै छौं। आर्थिक गतिविधि पनि बढि रहेको छ। पर्यटकहरु आउन थालेका छन्। विदेशबाट आउने रेमिट्यान्स पनि बढेको छ।’
हामीले विकास विनियोजन तथा बजेट विनियोजनमा क्षेत्र, समूदाय वा पार्टीको आधारमा नछुट्याएको जिकिर गरे। उनले भने, हामीले यहाँको जनताले हामीलाई भोट दिएन, यो क्षेत्र हाम्रो होइन भनेर कहिल्यै विभेद गर्दैनौं, गरेनौ पनि।’

मन्तव्यकै क्रममा मन्त्री महतले नयाँ पार्टीहरुप्रति व्यग्य कस्दै हामी ‘अनटेष्टेड पार्टी हौइनौ, टेष्टेड हौ, हामी परिचित पार्टी छा्रंैै। अपठ्यारो–सप्ठ्यारोमा हामी भागदैनौं। भोली लोकतन्त्र अप्ठेरोमा पर्योभने हामी नै त्यसको सामना गछौं।’

उनले नेपाली काँग्रेस सदावाहार पार्टी भएको बताए। मन्त्री महतले भने, ‘समय परिस्थिति अनुसार हामी कहिले तल भयौं भनेर आत्तिदैनौं, माथि पर्यौं भनेर मात्ति दैनौं। हामी नेपाली काँग्रेस हुनुमा गर्व गरौं।’

पार्टीभित्रकै मतभेदका कारण नेपाली काग्रेस पछाडी परेको बताउँदै मन्त्री महतले ‘साथीहरुसँग मतभेद भएपनि पार्टीको साथी हो, मरो काम नगरेपनि पार्टीकै काम गर्छ भन्ने सोचेर भोट हाल्नु पर्छ।

उनले भने, ‘एक पटक एउटाले टिकट पाउ“छ। तपाई भोट हाल्नु हुन्न, अर्को पटक तपाईले टिकट पाउँ अकाले भोट हाल्दैन, यस्तो अवस्था रहे नेपाली का“ग्रेले कहिल्यै जित्दैन। त्यसैले एकले अर्कालाई सहयोग गर्नुको विकल्प छैन। एकताबद्ध भएर हिड्नुको विकल्प छैन।’

पार्टीका जिल्ला सभापति रामचन्द्र यादवको अध्यक्षतामा सम्पन्न समापन समारोहमा केन्द्र, प्रदेश तथा जिल्लाका विभिन्न तहका नेता कार्यकर्ताको सहभागीता रहेको थियो।

 

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

प्रमोद जयसवाललाई फिर्ता बोलाउने समाचार  गलत  प्रकाशन गरे

प्रमोद जयसवाललाई फिर्ता बोलाउने समाचार गलत प्रकाशन गरे

कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँको नेतृत्वमा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न, ११५ जनाले अति गरिब तथा स्थानीय बासिन्दाहरूले पाए राहत ।

कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँको नेतृत्वमा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न, ११५ जनाले अति गरिब तथा स्थानीय बासिन्दाहरूले पाए राहत ।

कपिलवस्तु नगरपालिका–१ ले ४० बढी सुत्केरी महिलालाई सुपानेट झुल वितरण

कपिलवस्तु नगरपालिका–१ ले ४० बढी सुत्केरी महिलालाई सुपानेट झुल वितरण

समाजसेवी डाक्टर आनरुल्लाह मु. – सरसफाईमा विशेष ध्यान

समाजसेवी डाक्टर आनरुल्लाह मु. – सरसफाईमा विशेष ध्यान

कपिलवस्तु नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मोहम्मद जाहिद खान द्वारा गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश

कपिलवस्तु नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मोहम्मद जाहिद खान द्वारा गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश

कपिलवस्तु नगरपालिका वडा नं १ मा गणतन्त्र दिवसको अवसरमा डस्टविन वितरण कार्यक्रम सम्पन्न

कपिलवस्तु नगरपालिका वडा नं १ मा गणतन्त्र दिवसको अवसरमा डस्टविन वितरण कार्यक्रम सम्पन्न

गोलबजारका शिक्षक एउटै समयमा दुई विद्यालय पढाउँछन्, नियामक निकाय मौन

गोलबजारका शिक्षक एउटै समयमा दुई विद्यालय पढाउँछन्, नियामक निकाय मौन

१४ वर्षीया बालिका बलात्कार आरोपमा चारजना पक्राउ

१४ वर्षीया बालिका बलात्कार आरोपमा चारजना पक्राउ

सांसदका स्वकीयको योग्यता र भर्ना प्रक्रियामा महालेखाको प्रश्न

सांसदका स्वकीयको योग्यता र भर्ना प्रक्रियामा महालेखाको प्रश्न

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In