TodayEjor
Wednesday, April 8, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

काठमाडौंमा संविधान जलाएर विरोध प्रदर्शन, १३ जना पक्राउ


काठमाडौंमा संविधान जलाएर विरोध प्रदर्शन, १३ जना पक्राउ

Loading

काठमाडौं । सरकारले भव्यताका साथ संविधान दिवस मनाउन आह्वान गरे पनि संविधानसँग असन्तुष्टि राख्दै आएका मधेशकेन्द्रित युवाहरूले बुधबार काठमाडौँमा संविधान जलाएर विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौँस्थित माइतीघरमा संविधान जलाएर विरोध गरेका १३ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

तराई मधेश राष्ट्रिय परिषद् (टीएमएनसी), युथ एसोसियसन अफ नेपाल (यान) र थरूहट-थारूवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा संविधानको विरोध गर्दै आजको दिनलाई ‘कालो दिन’को संज्ञा दिएका छन् ।


रगतले लत्पतिएको संविधान आफूहरूलाई स्वीकार्य नहुने यानका अध्यक्ष राहुलराज यादवले बताए । ‘जुन संविधान जनताको लासमाथि चढेर जारी भयो, जसले आम जनताको अधिकार समेट्न सकेन त्यो केही खास वर्गको स्वार्थसिद्धिको दस्तावेज मात्रै हुनसक्छ,’ यादवले भने, ‘त्यसैले आजको दिनलाई खुसियालीको रूपमा मनाउनुको कुनै औचित्य छैन, हामी विगत ८ वर्षदेखि नै कालो दिवसको रुपमा मनाउँदै आएका छौँ, जबसम्म यो संविधान सबै वर्गको अधिकार समेट्ने गरी आउँदैन तबसम्म स्वीकार्य हुँदैन।’

त्यस्तै टीएमएनसीका उपाध्यक्ष आभास गुरुले संविधानले मधेशको हकअधिकार स्थापित नगरेसम्म संविधान नस्वीकार्ने बताए ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

Как интернет сервисы создают чувство управления

Minimalism and Mental Load Reduction in UI Design

Каким образом создаётся клиентский опыт внутри цифровых средах

Mastering Casino Strategies An Advanced Guide for Winning Players

Komplett översikt av casinovärlden Allt du behöver veta

Steg för steg-guide till framgångsrik spelstrategi i ett casino

Här är en titel Optimera dina casinovinster med dessa tips och tricks

Så lyckas du med dina spel tips och tricks för bättre resultat

The Founding of YouTube A Short History

Почему системность улучшает удобство

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In