TodayEjor
Saturday, March 28, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले ज्ञापनपत्र बुझाए  ।


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले ज्ञापनपत्र  बुझाए  ।

Loading

दिनेश कुमार शर्मा ,सिरहा ३० । सिरहाका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले ज्ञापनपत्र जिल्ला प्रशासन  कार्यालयमा  बुझाएको  थिए  । हाम्रो देश नेपाल परापूर्वकाल देखि नै विभिन्न जातजाति, भाषाभाषि, धर्मसंस्कृति, रितिरिवाज र परम्पराको अनौठो संगमको एउटा अखण्ड र सार्वभौम सम्पन्न राष्ट्र हुन ।

जिल्ला अध्यक्ष सुरेश कुमार यादव लगाइत  विद्यार्थीले भने इसिरहा जिल्ला पनि विभिन्न इतिहासिक, धार्मिक, सांस्कृतिक, रितिरिवाज र परम्पराले भरिएका ऐतिहासिक गाथा बोकेका महापुरुषका प्रतिविम्व आम सिरहाली जनमानसमा अहिले पनि झलकिरहेको पाइन्छन् । धर्म सांस्कृतिक चाडपर्वका बेलामा हामीले एक अर्कालाई सम्मान गर्ने, माया गर्ने, भेटघाट गर्ने, एक अर्काको सुख समृद्धि र प्रगतिको कामना गर्ने गर्दछौ । हाम्रो आस्था अनुसारका देवी देवता, मठ मन्दिर, महाजिद र गुम्बा लगायतका ठाउँहरुमा पुजा पाठ गर्ने गछौं ।

हामीले एकले अर्कोलाई सुरक्षा, सम्मान, व्यवस्थापन दिनुको सट्टा हाम्रा केही उछङखल जमातले सो स्थलहरु नजिकै भिडभाड भएको ठाउँमा अनियन्त्रित मोटर साईकल चलाउने पुजा पाठ गर्ने आउने श्रद्धालु दिदी बहिनीहरुलाई जिस्क्याउने, अपमानित गर्ने जस्ता घुनित कार्यहरु गरिरहेको प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

त्यसता कार्यको हामी घोर निन्दा पनि गर्न चाहन्छौं । यस्ता गतिविधिहरुले सम्पूर्ण वातावरण नै खलबलाउने तथा नकारात्मक गतिविधिहरुले अझ प्रभाव पार्ने हुनाले यस्ता गतिविधिहरुलाई अविलम्ब बन्द होस र यसका लागि सम्बन्धित निकाय सरोकारवाला पक्षहरुले आ- आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गरुन साथै सुरक्षा योजना बनाई चाडपर्व अवधिमा चुस र दुरुस्त सुरक्षाको प्रबन्ध गरिदिन हुन समेत अनुरोध गर्न जिल्ला अध्यक्ष सुरेश कुमार यादवले जानकारी दिएको छन्  ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

Chicken Road: Quick‑Hit Multipliers para sa Mabilis‑Na‑Takbo na Casinos

Chicken Road: Câștiguri Rapide pe Autostrada Mobilă

Magius Casino: Gyors tempójú nyerőgépek & Gyors nyeremények az adrenalin‑kereső játékosoknak

Company Update – 3062

Welcome – 7763

Vegas Hero – Quick‑Play Slots und blitzschnelle Gewinne

Book of Dead Slot: Vincite Veloci e Gioco ad Alta Intensità nell’Antico Egitto

Book of Ra Magic Slot: Quick Spins & Ancient Thrills

Часы работы Форекс Конвертер времени рынка Форекс

Пункт экономика Википедия

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In