TodayEjor
Thursday, October 16, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

मिटरब्याज पीडितमाथि खुकुरी देखाउने व्यक्ति पक्राउ

सोमबार दिउँसो साहले सोही ठाउँका मिटरब्याज पीडित सञ्जय कुमार कामतीमाथि खुकुरी देखाएको


मिटरब्याज पीडितमाथि खुकुरी देखाउने व्यक्ति पक्राउ

Loading

सते मण्डल
सिरहामा मिटरब्याज पीडितमाथि खुकुरी देखाउने व्यक्ति पक्राउ परेका छन।
कल्याणपुर नगरपालिका -८ का मिटरब्याजीले पीडितलाई खुकुरी प्रहारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका -८ का रामबाबु साह रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
सोमबार दिउँसो साहले सोही ठाउँका मिटरब्याज पीडित सञ्जय कुमार कामतीमाथि खुकुरी देखाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले साहलाई मंगलबार पक्राउ गरेको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।
सूचना अधिकारी पाण्डेका अनुसार मिटरब्याजसम्बन्धी उजुरीमाथि जिल्ला प्रशासन कार्यालय सिरहामा दुई पक्षबीच छलफल चलिरहेको छ । कामतीले आफ्नो घर मिटरब्याजीले बेचिदिएको भन्दै प्रशासन कार्यालयमा निवेदन दिएका थिए । सोमबार कामती उक्त घरमा प्रवेश गर्न खोजेका थिए भने साहको परिवारले उक्त घर किनेको भन्दै खुकुरी देखाएको प्रहरीले बताएको छ ।
‘पीडित कामतीले अर्कै साहुसँग घर पास गरेर ऋण लिएका थिए भने ऋण लामो समयसम्म फिर्ता नदिएपछि साहुले घर बेचिदिएका रहेछन्,’ पाण्डेले भने, ‘त्यसैबीच सञ्जयकुमार घरमा जाँदा त्यो घटना भएको बुझिएको छ । हामीले छलफल गर्न कामतीलाई पनि बोलाएका छौं ।’
बाँस काटिरहेको बेलामा उनीहरू पुगेको हुँदा खुकुरी देखाएको भिडियोमा देखिएको साहले बयान दिएको पनि उनले बताए । यसमा कति ऋण लिएको र कतिमा बेचेको भन्ने विवरण प्रहरीसँग नभएको उनले बताए ।
मिटरब्याज आरोपीले कब्जा गरेर राखेको घरमा जान खोज्दा आफूमाथि खुकुरी प्रहार गर्न खोजेको कामतीले बताएका छन् । उनका अनुसार पैसा तिर्न नसक्दा मिटरब्याज आरोपी मझाउ टोलका सुरेश पजियारले एक बिघा एक कट्ठा खेत र डेढ कट्ठा घडेरी जिल्ला अदालतबाट डाक गराएर आफ्नो नाममा ल्याएका थिए ।
तीमध्ये १० कट्ठा खेत र घरघडेरी पजियारले बेचिसकेका छन् । घरसमेत नरहेपछि कामती परिवार विस्थापित भएर जनकपुरमा डेरा लिएर बस्न थालेका छन् । कामतीले जग्गा बेचेर भएपनि पैसा तिर्ने बताउँदासमेत अदालतमा मुद्दा हालेर २०७८ सालमा घरजग्गा डाक लिलाम गरेर आफ्नो नाममा ल्याएको कामतीको भनाइ छ ।
टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा

मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा

अफगानिस्तानका विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तकहरू हटाइयो

अफगानिस्तानका विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तकहरू हटाइयो

सहरी विकासमन्त्री घिसिङको पहिलो निर्णय : भौतिक क्षति मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र

सहरी विकासमन्त्री घिसिङको पहिलो निर्णय : भौतिक क्षति मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र

गोलबजारमा वन अधिकृत मिश्र मिलोमतोमा अनियमितता तरिकाले सामुदायिक वनमा अवैध रूख कटान

गोलबजारमा वन अधिकृत मिश्र मिलोमतोमा अनियमितता तरिकाले सामुदायिक वनमा अवैध रूख कटान

सिरहामा ७ क्विन्टल भन्दा बढी गाँजा बरामद, घरधनी फरार

सिरहामा ७ क्विन्टल भन्दा बढी गाँजा बरामद, घरधनी फरार

सिराहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

सिराहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

प्रमोद जयसवाललाई फिर्ता बोलाउने समाचार  गलत  प्रकाशन गरे

प्रमोद जयसवाललाई फिर्ता बोलाउने समाचार गलत प्रकाशन गरे

कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँको नेतृत्वमा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न, ११५ जनाले अति गरिब तथा स्थानीय बासिन्दाहरूले पाए राहत ।

कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँको नेतृत्वमा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न, ११५ जनाले अति गरिब तथा स्थानीय बासिन्दाहरूले पाए राहत ।

कपिलवस्तु नगरपालिका–१ ले ४० बढी सुत्केरी महिलालाई सुपानेट झुल वितरण

कपिलवस्तु नगरपालिका–१ ले ४० बढी सुत्केरी महिलालाई सुपानेट झुल वितरण

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In