TodayEjor
Tuesday, January 13, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

करोडौं ठगी गर्ने कर्मचारी कर्णको बचाउमा उत्रीय कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख महासेठ


करोडौं ठगी गर्ने कर्मचारी कर्णको बचाउमा उत्रीय कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख महासेठ

Loading

मुकेश यादव लहान । फाल्गुन २९ गते। सर्वसाधरणलाई अनुदानमा ट्राक्टर मिलाइदिने भनी करोडौ रुपैया ठगी गरि फरार भएका करार कर्मचारी अजय कुमार कर्र्णको बचाउमा कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्र कुमार महासेठ उत्रीयका छन् । यतीमात्र होइन उनले आफ्नो कार्यलयबाट कुनैपनि ट्राक्टर अनुदानमा किसनलाई दिने कार्यक्रम समेत नभएको बताउँन भ्याए ।

मंगलबार कार्यलयमा पत्रकार सम्मेलन गर्दै महासेठले अनुदानमा टा«क्टर बाडने कार्यंक्रम नै कहिल्यै नभएको भन्दै यससँग सम्बन्धित समाचारको खण्डन मात्र गरेनन् पत्रकारीता समेत सिकाउन पुगे । पीडितका अनुसार उनीहरुले निज कर्णलाई कार्यलयमै गएर रकम बुझाएका थिए । सयौ पीडितहरु कृषि ज्ञान केन्द्रको कार्यालयमै गएर रकम बुझाउँदा पनि कार्यलयका प्रमुख महासेठले आफुलाई केहिपनि थाहा नभएको भनि आफुलाई ठाकछोप गरेका छन् ।

पत्रकारहरुको प्रश्नको कुनै प्रवाह नगरी प्रमुख महासेठ एकोहोरो पत्रकारहरु माथि खनिरहे । एउटा कार्यलय सहयोगीले कसैको आढ बिना कसरी यती ठुलो रकम हिनामिना गर्न सक्छ भन्ने प्रश्नमा प्रमुख महासेठले त्यस सम्बन्धमा आफुँलाई कुनैपनि जानकारी नभएको बताए । विभिन्न सञ्चार माध्यममा समचार आईसकेपछि अत्तालिएका महासेठले आफ्नो बचाउमा सम्पुर्ण सक्ति लगाएका छन् ।

फरार रहेका कर्णको कार्यालय सहयोगीको रुपमा नियुक्ति नै संकास्पद देखिएको जानकारहरु बताउँछन् । न हेर्दा कार्यालय सहयोगी जस्तो देखिन्छन् न त उनले कहिले कार्यालमा नियुक्ति अनुसारको काम नै गरे । कर्णसँग नजिकबाट चिनेका एकजनाका अनुसार कार्यालयमा हाकिम जस्ता भएर बस्ने गरेको थिए उनी । यत्रो हिम्मत उनलाई आखिरी कहाँबाट आयो ? भन्ने जनजनको प्रश्न रहेको छ । प्रमुख महासेठले आफुलाई कसैले सकेसम्म सम्पर्क नै नगरुन भनेर फोन अफ गर्ने गरेको बताइन्छ । बारम्बार उनलाई सम्पर्क गर्न खोज्दा समेत नलाग्ने जानकार बताउँछन् ।

सर्वसाधरणले दुई छाक नभनी मेहनेतले दुःखजिलो गरि जम्मा गरेको पैशाबाट थोरै अनुदानको आस राखेर बुझाएको सयौको करोडौ रहम नाथे कार्यलयका सहयोगीले कुम्ल्याउँदा समेत हाकिमलाई सो सम्बन्धमा केहीपनि जानकारी नभएको भन्नु पानी माथिको ओभानु बन्न खोज्नु भनेजस्तै भएको पीडितहरु बताउँछन् ।

लामो समयसम्म ‘ट्राक्टर’ नपाउँदा पीडितहरुले आफुँहरुको रकम फिर्ता हुनुपर्ने माग राखेपछि कर्णले ‘ट्राक्टर’ नपाउँने सबैको रकम फिर्ता गरिदिने भन्दै विभिन्न मितिका नबिल र ग्लोवल आइएमई बैंकको चेक दिएका थिए । चेक अनादारमा बैंकिङ कसुर सम्बन्धि जिल्ला प्रहरी प्रसासन कार्यालयमा बैंकको अनादार चेक रिपोर्ट सहित निवेदन दिए । प्रहरी कार्यालय सिरहाले पीडितबाट प्राप्त भएका निवेदनको आधारमा बैंकिङ कसुर सम्बन्धि मुद्धा दर्ता गरि कार्वाही अगाडी बढाइने जनाईसकेको छ ।

सिरहाको औरही, अर्नामा, कल्यानपुर, मिर्चैया, वरीयारपट्टी, लक्ष्मीपुर पतारी लगाएतका स्थानबाट सयौं सर्वसाधरणबाट कम्तीमा दश करोड बराबर रहम हिनामिना गरेर कर्ण फरार भएका छन् । सर्वसाधरणको यती ठुलो रकम हिनामिना एउटा कार्यलय सहयोगीले मात्र गर्न नसक्ने भन्दै कृषि ज्ञान केन्दमाथि नै आम सर्वसाधरणले सङ्काको घेरामा परेको छ । कार्यलय प्रमुख महासेठमाथि नै अनुसन्धान गरिनुपर्ने स्थानीयले माग समेत गरेका छन् ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

कपिलवस्तुबाट मुस्लिम महिला नेकपाबाट रबिना खान समानुपातिकमा सिफारिस

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा भगवानपुरका युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

शुद्धोधनमा ‘सहकारी संजाल’ गठन, मलखाद वितरणमा एकरूपता ल्याउने पहल

शुद्धोधनमा ‘सहकारी संजाल’ गठन, मलखाद वितरणमा एकरूपता ल्याउने पहल

शुभ दीपावली! निसर अहमद खाँ पूर्व गाउँपालिका अध्यक्ष

शुभ दीपावली! निसर अहमद खाँ पूर्व गाउँपालिका अध्यक्ष

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In