TodayEjor
Wednesday, March 4, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

गा. पा. स्तरीय हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता भब्यको साथ सम्पन्न……


Loading

राकेश मण्डल (धानुक),कार्तिक- १३, । हिन्दुहरुको महान चाडपर्व शुभ दिपावली तथा छठ पर्वको अबसरमा अर्नमा गाउँपालिकाको प्राङ्गणमा आयोजना गरिएको गा. पा. स्तरीय हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। उक्त कार्यक्रममा बिशेश गरी मधेशमा मनाउने चाडपर्व समा चकेबा, जाटजटनि, झिझिया लगायतका विभिन्न लोक संस्कृति तथा मधेसी लोक भाषाका संस्कृति झल्काउने भेषभुसाका आकर्षक नृत्य बिद्यार्थी भाइबहिनीहरुले प्रदर्शन गरेका थिए।

उक्त कार्यक्रममा सभा अध्यक्षको आसनमा अर्नमा गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नथुनी साह, प्रमुख अतिथिमा गा. पा. उपाध्यक्ष शोभा कुमारी साह, बिशिस्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत द्रोपती यादव, अतिथिहरुमा गाउँसभा सदस्य, विभिन्न पार्टीका प्रतिनिधि, बिधालय ब्यबस्थापनका सदस्यहरु, जनप्रतिनिधिहरु, बिधालयका प्र.अ. तथा शिक्षकहरू, बुद्धिजीवी, समाजसेवी, अभिभावक, इलाका प्रहरी कार्यलयका प्रतिनिधि, स्वास्थ क्षेत्रका कर्मचारीहरु, पत्रकार लगायत हजारौंको सङ्ख्यामा बिद्यार्थी भाइबहिनीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष अशोक कुमार यादव बिशेष कार्य ब्यस्तताले कार्यक्रमको शुरूवातमा उपस्थित हुन नसकेको दुख व्यक्त गर्दै, यादवले मैथिली संस्कृति पर्व मध्यको एउटा मुख्य पर्व छठ रहेकोले परिवारको सुख, शान्ति र चिरायुका लागि कामना गर्दै शुभकामना व्यक्त गरे। साथै विद्यार्थी भाइबहिनीहरुको कला प्रतिभालाई उजागर गर्नको लागि, आफु जतिबेला नि प्रयासरत रहने प्रतिबद्धता जनाउँदै सम्पुर्ण बिधालयका शिक्षकहरूलाई इमानदारीपूर्वक शिक्षण क्रियाकलापमा सक्रियता देखाउन आग्रह गरेका थिए।

यसैगरी अर्नमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत द्रोपती यादबले बिद्यार्थीहरुको चौतर्फी बिकासका लागि शिक्षकहरूको मेहनत र बिद्यार्थीहरुको लगनशीलताको अति नै जरुरी रहेको साथै पोसाकको महत्त्व बारे चर्चा परिचर्चा गर्दै, सम्पुर्ण शिक्षक र बिद्यार्थीहरुलाई पोसाकमै बिधालय जान आग्रह गरेका थिए।

कार्यक्रममा अर्नमा गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नथुनी साहले तिहार र छठ पर्वको शुभ अबसरमा सुख, समृद्धि, स्वास्थ, अटल सौभाग्य, दिर्घायु तथा उक्तरोक्तर प्रगतिको कामना सहित बिद्यार्थीहरुको शिक्षा स्तोर उकास्न शिक्षकहरूले नियमित रुपमा शैक्षिक क्रियाकलापमा सक्रियता देखाउनु पर्छ भने कुरामा जोड दिदै आफ्ना मिठो मन्तव्य राखेका थिए।

गा.पा. स्तरीय हाजिरी जवाफ तथा नृत्य प्रतियोगितामा नृत्य तर्फ श्री ज.क.मा. बि. गौरिपुर ३९.३३ अङ्क प्राप्त गरी प्रथम भएका छन भने श्री आ. बि. महेशपुर धोक्रे अर्नमा ३८.५ अङ्क प्राप्त गरी द्वितीय र श्री मा.बि. कालिका जगतगन्ज अर्नमाले ३८ अङ्क प्राप्त गरी तृतीय स्थान हासिल गरेका छन्। उक्त कार्यक्रममा जम्मा ११ वटा बिधालयहरुले भाग लिएका थिए। यसैगरी हाजिरी जवाफ प्रतियोगिता तर्फ श्री ज.क.मा.बि. गौरीपुर – प्रथम, श्री पु. म. श्रेष्ठ मा. बि. अर्नमा – द्वितीय र श्री ज.प्रा.मा.बि.ब्रहमपुरि – तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

कार्यक्रमको उदघोष अर्नमा गा.पा. योजना शाखा प्रमुख संजय कुमार ठाकुरले गरेका थिए भने बिशेष सहयोगीको रुपमा प्राबिधिक शाखा प्रमुख इन्जिनियर दिलीप कुमार यादब र पञ्जिकरण तथा महिला बिकास शाखा प्रमुख राजिब यादब रहेका थिए।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

लामिछाने भोलि कपिलवस्तु आउदैँ

लामिछाने भोलि कपिलवस्तु आउदैँ

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

कपिलवस्तुबाट मुस्लिम महिला नेकपाबाट रबिना खान समानुपातिकमा सिफारिस

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In