TodayEjor
Wednesday, December 3, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

सामाजिक परीक्षण कार्यक्रमको समिक्षा, पारदर्शिता र जवाफदेही सुनिश्चित गर्ने


सामाजिक परीक्षण कार्यक्रमको समिक्षा, पारदर्शिता र जवाफदेही सुनिश्चित गर्ने

Loading

माघ २०,  कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकामा सुधारिएको खाद्य प्राणी अन्तर्गत आयोजित सामाजिक परीक्षण कार्यक्रमले विभिन्न कार्यक्रमहरूको समिक्षा, पारदर्शिता र जवाफदेही सुनिश्चित गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रमको सञ्चालन ओम प्रकास बिनियाले गरेका थिए, र यसमा अध्यक्षका रूपमा कालिका सामाजिक स्वालम्बन केन्द्रका अध्यक्ष मनदिप सिंहले नेतृत्व दिएका थिए। प्रमुख अतिथि शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी थिए, र विशिष्ट अतिथि शुद्धोधन गाउँपालिका उपाध्यक्ष होम प्रकाश चौधरी रहेका थिए।

कार्यक्रममा शुद्धोधन गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरू, वडा नं. १ देखि ६ का स्वास्थ्य शाखा प्रमुखहरू, कृषक र अन्य स्थानीय समुदायका प्रतिनिधिहरूको पनि उपस्थिती रहेको थियो।

यस कार्यक्रमको मुख्य उद्देश्य कार्यक्रमहरूको समिक्षा गरेर सुधार र पारदर्शिता ल्याउने र भविष्यमा अझ प्रभावकारी कार्यक्रम सञ्चालनका लागि जवाफदेहीता सुनिश्चित गर्नु थियो।

टुडे इजोर

टुडे इजोर

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In