TodayEjor
Wednesday, March 4, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

ठाकुरराम क्याम्पसमा कापी चेन्ज गरी पास गराउन खोज्ने दुई शिक्षक पक्राउ

बुधबार परीक्षाको अन्तिम समयमा ठाकुर राम क्याम्पसका पूर्व परीक्षा शाखाका प्रमुख यादवले छात्रा बिमा कुमारी यादवसँग भएको उत्तरपुस्तिकाको सट्टा बाहिरबाट उत्तर लेखिएको


ठाकुरराम क्याम्पसमा कापी चेन्ज गरी पास गराउन खोज्ने दुई शिक्षक पक्राउ

Loading

वीरगँज । मधेश प्रदेशको वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थीलाई उर्तीण गराउन उत्तरपुस्तिका साटेको आरोपमा पर्सा प्रहरीले २ जनालाई रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ठाकुरराम बहुमुखी क्याम्पसका परीक्षा शाखाका पूर्व प्रमुख मोहन यादव र त्रिजुद्ध मावि परीक्षा केन्द्रका परीक्षा प्रमुख विनोद स्वणर्कार रहेका छन् । उनीहरूले ७००१५१८८७ सिम्बल नम्बर भएको ठाकुरराम क्याम्पसमा अध्ययनरत बिमा कुमारी यादवलाई उत्तीणर् गराउन उत्तरपुस्तिका साट्न लागेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

बुधबार परीक्षाको अन्तिम समयमा ठाकुर राम क्याम्पसका पूर्व परीक्षा शाखाका प्रमुख यादवले छात्रा बिमा कुमारी यादवसँग भएको उत्तरपुस्तिकाको सट्टा बाहिरबाट उत्तर लेखिएको अर्को उत्तरपुस्तिका ल्याई त्रिजुद्ध माविका परीक्षा केन्द्र प्रमुख स्वणर्कारलाई राख्न दिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विदुर सिवाकोटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो ।

ठाकुरराम बहुमुखी क्याम्पसको बीबीएस दोस्रो वर्षको परीक्षा वीरगञ्जस्थित त्रिजुद्ध मावि परीक्षा केन्द्रमा भइरहेको छ । बुधबार अङ्ग्रेजी विषयको परीक्षा रहेको थियो । यसअघिका विषयहरूमा समेत उत्तर पुस्तिका साट्ने चलखेल भएको त्रिजुद्ध माविका कर्मचारीले बताएका छन् ।

त्रिजुद्ध परीक्षा केन्द्रका एक कर्मचारीका अनुसार यादव र स्वणर्कारले सो बापत प्रति विधार्थीसंग ३०-३५ हजार रकम लिँदै आएको खुलेको छ । उत्तरपुस्तिका साटेर विधार्थीहरुलाई उत्तीणर् गराउने काम भइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी टोलीलाई परीक्षा केन्द्रमा खटाइएको थियो ।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल साहले जानकारी दिए । पक्राउ परेका अभियुक्तलाई शिक्षा ऐन-२०२८ को दफा १७ अनुसार मुद्दा दर्ता गरि कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरी उपरीक्षक शाहले बताए ।

शिक्षा ऐन-२०२८ को दफा १७ मा प्रश्न पत्रको गोपनीयता भङ्ग गरेमा वा अरूको परीक्षा दिएमा वा परीक्षाको मर्यादा भङ्ग गरेमा त्यसमा संलग्नलाई कसुरको मात्रा हेरेर १ लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुबै सजाय हुनसक्ने उल्लेख गरिएको छ ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

लामिछाने भोलि कपिलवस्तु आउदैँ

लामिछाने भोलि कपिलवस्तु आउदैँ

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

कपिलवस्तुबाट मुस्लिम महिला नेकपाबाट रबिना खान समानुपातिकमा सिफारिस

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In