दनिेश कुमार शर्मा
पुस २० ।,सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुने बरहथवा नगरपालकिा ६ का ३० वर्षीय जयशंकर साह रहेका छन् ।
आन्दोलनकारीले उनको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको दावी गरेका छन् ।
तर प्रहरीले गोली लागेर नै उनको मृत्यु भएको भन्ने पुष्ट िगरेको छैन । शव आन्दोलनकारीकै नयिन्त्रणमा रहेकाले के कारणले मृत्यु भएको हो बुझ्न नसकएिको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोले बताए ।
प्रहरीले आक्रमका आन्दोलनकारी भीड नयिन्त्रणमा लनि हवाई फायर र अश्रुग्यास प्रहार गरेको उनले बताए ।
सर्लाहीका प्रमुख जल्लिा अधकिारी कोमल प्रसाद धमलाका अनुसार झडपको क्रममा ८ जना प्रहरी र दुईजना स्थानीयसहति १० जना घाइते भएका छन् ।
बरहथवा ६ स्थति प्राथमकि स्वास्थ्य केन्द्र स्तरोन्नतकिा लाग िमधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालकिाको नर्णिय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहतिका दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थयिो ।
आन्दोलनकारीले नगरपालकिा कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गर्न थालेपछ िप्रहरीले नयिन्त्रणमा लनि खोज्दा झडप भएको थयिो । अअलिे आन्दोलनकारीको ठूलो भीडले शव नयिन्त्रणमा राखेर प्रदर्शन उग्र पारेको छ ।