TodayEjor
Monday, May 19, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

सहकारिमा बचतकर्ताहरुको १८ करोड हिनामिनागरेको पाइएको

करिब २५ करोड सहकारीले विभिन्न ठाउमा लगानी गर्दा अहिले रकम निकालन पुगेका बचतकर्ता खाली हातफर्किन बाध्य छ्न ।


सहकारिमा बचतकर्ताहरुको १८ करोड हिनामिनागरेको पाइएको

Loading

दिनेश कुमार शर्मा
सिरहा। २३ पुष:पछिलो समय एकपछि अर्को सहकारी संस्थाहरु जोखिममा पर्नथालेका छ्न । सरकारले १३ वटा सहकारी संस्था लाई समस्याग्रस्त घोषणा गरेका छ्न भने करिब ५ सय सहकारी संस्था संकटमा परेको बिभागको अनुमान छ । यस्मधयको एक हो सिरहाको गोलबजारमा रहेको कश्री धमनी माता बचत तथा ऋण सहकारी संस्था,यो सहकारिमा बचतकर्ताहरुको १८ करोड हिनामिनागरेको पाइएको छ । करिब २५ करोड सहकारीले विभिन्न ठाउमा लगानी गर्दा अहिले रकम निकालन पुगेका बचतकर्ता खाली हातफर्किन बाध्य छ्न ।

 

बचत गरेको रकम लिनजादा मैले पाइन,तपाइको रकम कतै गएको छैन भोलि आउनुस भन्छ्न तर रकम पाएको छैन ,सहकारीमा कर्मचारी नै भेटिदैन ।सहकारिमा बचत गरेको आमबचतकर्ताहरुको पछिलो आवज हो यो ।आफ्नो छाक काटेर दुख पर्दा निकालन र दुई चार रुपैया भएपनी ब्याज पाइनछ भने आशाले सहकारिमा बचत गरेको बचतकर्ताहरु अहिले रकम पाउन सकेका छैन ।सिरहाको गोलबजारमा रहेको श्री धमनी माता बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करिव १८ करोड रुपैया हिनामिना गरेको छ।अहिले आफ्नै पैसा लिन जादा विभिन्न बाहानाहरु सुन्नुपरेको पीडितहरुको गुनासो छ। भोलि पर्सि दिन्छु भन्छ्,गएभने सहकारिमा मान्छे नै भेटदैन ।कर्मचारी आकै छैन भन्छ तर कर्मचारी देखिराखेको हुन्छ ।कर्मचारी भित्र लुकिराखेको हुन्छ,हुने हुनेलाई दिन्छ हामिलाइ दिदैन सहकारी पीडित गयात्री कार्की बताउछिन ।सहकारीका कर्मचारीले आज होइन भोलि आउनुस गर्दै गर्दा करिब ९ महिना बितिसक्यो तर अहिले सम्म जम्मा गरेको रकम नपाएको बचकर्ता धनिकलाल साह बताउछ्न ।साह भन्छ्न ,आफू लाई हातको अपरेशन गराउनु परेको बेला पनि आफुले जम्मा गरेको रकम निकालन जादा सहकारीले दिएन ।त्यसैगरी सोही सहकारिका बचतकर्ता ,ज्ञानेन्द्र सिंह भन्छ्न छोरा लाई पढ्न काठमान्डौ पठाउनका लागी बसको टिकेट समेत काटिसकेका थिए तर सह्कारिमा पैसा लिन आउदा पैसा छैन भोलि आउनुस आज टिकट क्यान्सिल गर्दिनुस भनेर पैसा दिन आनाकानी गरिरहेको छ ।योगेन्द्र नारायण कर्ण भन्छ्न,आफूलाई घर बनाउनु परेको छ ।काम गर्ने लेवर लाई सुन बन्धक राखेर पैसा दिए तर सहकारिमा आफुले जम्मा गरेको रकम अहिले सम्म पाउन सकेको छैन ।

यी बचतकर्ताहरु एउटा उदाहरण मात्र छ्न ,यस्ता थुपरै बचतकर्ताहरु छ्न जस्ले आफुले बचत गरेको हजार देखि लाखौ सम्म्म्को बचत नपाएर दुख झेल्नु परेका छ्न । त्यति मात्र होइन ,सहकारी बाट बचतकर्ता नभएर सेयरधनी पनि पीडित छ्न । बचतकर्ता मध्यकै केही हुनेखाने ब्यक्तीले लाखौ रुपैया लगानी गरेर सेयर किनेकाछ्न ।त्यसको प्रतिफल त परैजाऔस लगानी समेत पाएका छैन ।सहकारिका अध्यक्ष गोलबजार नगरपालिकाका पुर्व प्रमुख नेकपा माऔबादी पार्टीका नेता देबनाथ साह हुन ।अध्यक्ष र व्यवस्थापक मिलेर बचतकर्ताको रकम हिनामिना गरेको सेयरधनी बताउछ्न ।व्यवस्थापकका अनुसार बचकर्ताको १८ करोड बचत रहेको छ भने सहकारिको २५ करोड रुपैया विभिन्न ठाउ लगानी गरेको छ।यहि हिसाबले पनि सहकारीले बदमासी गरेको पुष्ठि हुन्छ।तर व्यवस्थापकले सहकारिले अन्यन्त्र लगानी गरेको र बचतकर्ताको रकम हिनामिना गरेको मन्न त्यार छैन ।ऋणलिने ले समयना नतिरेको कारण समस्या आएको बताउछ्न ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

सांसदका स्वकीयको योग्यता र भर्ना प्रक्रियामा महालेखाको प्रश्न

सांसदका स्वकीयको योग्यता र भर्ना प्रक्रियामा महालेखाको प्रश्न

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

पाकिस्तानले भारतका कूटनीतिज्ञलाई देशबाट निकालिदियो

पाकिस्तानले भारतका कूटनीतिज्ञलाई देशबाट निकालिदियो

सामाजिक परीक्षण कार्यक्रमको समिक्षा, पारदर्शिता र जवाफदेही सुनिश्चित गर्ने

सामाजिक परीक्षण कार्यक्रमको समिक्षा, पारदर्शिता र जवाफदेही सुनिश्चित गर्ने

शुद्धोधनमा आफ्नो विद्यार्थीहरूलाई विभिन्न खेलकुदमा सफलताका लागि पुरस्कार वितरण गरे

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न 

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न 

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

सिरहाको भैरव पेट्रोल पम्पमा भारुको अनियमितता, सेवागा्रही मार्कामा

सिरहाको भैरव पेट्रोल पम्पमा भारुको अनियमितता, सेवागा्रही मार्कामा

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In