TodayEjor
Thursday, October 16, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

धनुषाको जनकपुरबाट चोरी भएको बस मंगलबार साँझ सिरहाको गोलबजारमा बेवारिसे अवस्थामा

जनकपुरदेखि महोत्तरीको भिठामोडसम्म चल्ने उक्त बस जनकपुरधाम


धनुषाको जनकपुरबाट चोरी भएको बस मंगलबार साँझ सिरहाको गोलबजारमा बेवारिसे अवस्थामा

Loading

दिनेश  शर्मा
पुस २५ ,सिरहा । धनुषाको जनकपुरबाट चोरी भएको बस मंगलबार साँझ सिरहाको गोलबजारमा बेवारिसे अवस्थामा भेटिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीका अनुसार सोमबार साँझ करिब पौने ७ बजेतिर गोलबजार नगरपालिका ८ चोहर्वास्थित शिव मन्दिर नजिकै जनकपुरबाट चोरी भएको नवदुर्गा ट्राभल्सको ना. ४ ख २३२७ नम्बरको बस फेला परेको हो ।

बस भेटिएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषासँग समन्वय गरी मंगलबार रातीनै सवारीधनीलाई बस हस्तान्तरण गरिएको उनले बताए । जनकपुरदेखि महोत्तरीको भिठामोडसम्म चल्ने उक्त बस जनकपुरधाम उपमहानगरपालिका ३० जिरोमाइलस्थित बसपार्कमा पार्किङ गरेर राखिएको अवस्थामा सोमबार अपरान्ह्र चोरिएको प्रहरीले जनाएको छ ।

महोत्तरीको पिपरा गाउँपालिका ३ बस्ने कालिन्द्र मिश्राको नाममा रहेको बस पार्किङबाट हराएको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले खोजतलास गरिरहेको अवस्थामा भेटिएको हो । प्रहरीका अनुसार बस चोरीको विषयमा थप अनुसन्धान भइरहेको छ ।

टुडे इजोर

टुडे इजोर

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In