TodayEjor
Monday, April 6, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

दुव्र्यवहार गर्ने प्रहरीलाई कार्वाहीका लागी पत्रकार महासंघ धनुषाको माग


दुव्र्यवहार गर्ने प्रहरीलाई कार्वाहीका लागी पत्रकार महासंघ धनुषाको माग

Loading

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित कार्यालय रहेको गोल्ड माइन्स मिडिया द्धारा संचालित इ न्यूज अफ नेसन अनलाइनका कार्यकारि सम्पादक रोहित खनाल (सम्रार्ट) लाई दुवर््यवहार गर्ने प्रहरीलाई कार्वाही  गर्न नेपाल पत्रकार महासंघ धनुषाले माग गरेको छ ।

 

नेपाल पत्रकार महहासंघ धनुषा द्धारा निकालिएको प्रेस वक्तव्यमा धनुषा जिल्लाको महेन्द्रनगरबाट पत्रकारिता गर्दै आएका न्यूज अफ नेसन अनलाईनका संचालक क्षिरेश्वरनाथ नगरपालिका ६ निवासी रोहित खनाललाई प्रहरीले दुव्र्यवहार गरेको छ । खेतीवारी सम्बन्धी विवादमा पिडकले ज्यान मार्ने धम्की दिदाँ इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा २०८० माघ १३ गते उजुरी दिन जाँदा प्रहरी हवलदार विरेन्द्र यादवले आफूलाई अपशब्द प्रयोग गरी प्रहरी कार्यालयबाट निकालेकाले पत्रकार खनालले महासंघ धनुषामा दिएको निवेदनमा उल्लेख छ ।

उक्त घटना प्रति पत्रकार महासंघ धनुषाको ध्यानाकर्षण भएको छ । न्यायको लागि प्रहरी कार्यालयमा निवेदन लिएर जाँदा सुरक्षा निकायबाट नै अपमानित भएको हुँदा उक्त घटनाका दोषिलाई कारवाही गर्न स्थानिय प्रशासन सँग नेपाल पत्रकार महासंघ धनुषा माग गरेको छ ।

माघ १३ गते शनिवार विहान आफ्नो खेतिवारि सम्बन्धी समस्या बारे निवेदन दर्ता गराउन जादा प्रहरी हल्दार यादवले गाली गलौच गर्दै दुर्व्यवहार गरेको छ । पीडित पत्रकार सम्राटको अनुसार आफू र आफ्नो परिवार प्रति वारम्बार भौतिक आक्रमणको धम्की आउदै गर्दा शान्ति सुरक्षा पाउँ भनि निवेदन दर्ता गराउन इप्रका पुगेको बेला हल्दार यादवले अपशब्द प्रयोग गर्नुको साथै कुटपिट गरि प्रहरी विट वाहिर निकाल्ने वरवरतापूर्ण धम्की दिएका हुन् ।

हबल्दार यादवले आफूलाई हातपात गर्ने प्रयास समेत गरेको तर इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्ष दिपक कार्कीले रोकेपछि आफू जोगिएको बताए । उनले घटना हुँदा प्रनि कार्की त्यहि उपस्थित भएको बताए । यसरी प्रहरीले पत्रकार सम्राट माथि गरेको दुर्व्यवहारको घटनाको घोर निन्दा गर्दै पत्रकारीता विकास प्रतिष्ठानले दोषि उपर कारबाहीको माग गर्दै त्यहीदिन विज्ञप्ती निकालेको थियो ।

प्रतिष्ठानका अध्यक्ष अजय साहले घटनामा संलग्न प्रहरी हबल्दार विरेन्द्र यादव उपर कारबाहीको माग गरेको छ । विज्ञप्तीमा पत्रकार सम्राटले आफू पीडित भई न्यायको लागि तथा शान्तिसुरक्षा पाउनको लागि भनि इप्रका पुगेकोमा उल्टै उनि माथि दुर्व्यवहार हुनु दुःखद र खेदजनक भएको बताए ।’सर्वसाधारण या कुनै पनि नागरीक आफू पीडित हुँदा न्यायको लागि प्रहरी प्रशासन समक्ष पुग्छन् भने उनको निवेदन दर्ता गरी सोधपुछ गरी छानबिन गर्नु पर्नेमा उल्टै दुर्व्यवहार गर्नु पदयीय दायित्व बिर्सेर नागरीक माथि संविधानको मौलिक हक र कर्तव्य अन्तर्गत धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हक र धारा १७ स्वतन्त्रताको हक माथि प्रहार भएको ठहर गर्दै दोषि उपर कारबाहीको माग गरिएको छ ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

Coronavirus disease 2019

Minimalism and Mental Burden Decrease in UI Design

Из-за чего системность существенна для понимания

BDMBet: Tu Centro de Slots de Juego Rápido para Ganancias Instantáneas

Casinia Casino: Slots de Juego Rápido y Juegos de Acción Veloz

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

The Founding of YouTube A Short History

चैत १ सम्म नयाँ संसद भवन निर्माण सम्पन्न हुने लक्ष्य

चैत १ सम्म नयाँ संसद भवन निर्माण सम्पन्न हुने लक्ष्य

सिरहा जिल्ला अदालत नजिकै  बम विस्फोटको आशंका

सिरहा जिल्ला अदालत नजिकै बम विस्फोटको आशंका

लामिछाने भोलि कपिलवस्तु आउदैँ

लामिछाने भोलि कपिलवस्तु आउदैँ

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In