TodayEjor
Tuesday, January 13, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

सिरहा नगरपालिका वडा नं. २२ मा भान्सानै औषधालय बनाउने तैयारी ।


सिरहा नगरपालिका वडा नं. २२ मा भान्सानै औषधालय बनाउने तैयारी ।

Loading

फाल्गुन १२,२०८०, संजू कुमारी दास,लाहान सिरहा

वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ , माटो र आमाको स्वास्थ्य सुधार अभियान , भान्सा नै औषधालय कार्यक्रम अन्तरगत, सिरहा नगरपालिका वडा नम्बर २२ को हकपाराका थन्ही पोखरी को डीलमा बनस्पति तथा जडी बुटी उद्यानको उद्घाटन अमृतको बिरुवा लगाई सम्पन्न भएको छ । पोखरी लगायत करीब चार बिघा जग्गा रहेको उक्त ठाउमा १०८ प्रकारका जडीबुटी लगाउनुका साथै औरगेनिक मल।, विषदी बनाउने र बिक्री बितरण गर्ने , तरकारी खेती , र अमृतको नर्सरी लगाउने योजना रहेको र पोखरी सौन्दर्यीकरण गर्नुका साथै भविष्यमा पर्यटकिय स्थलको रुपमा विस्तारीत गर्ने योजना रहेको छ । कार्यक्रममा सिरहा नगरपालिका का नगर प्रमुख , उप प्रमुख , २२ औ वडाका वडाध्यक्ष , वडा नम्बर २२ का वडा सदस्य, विभिन्न पार्टीका प्रतिनिधि, शिक्षक , स्वास्थ्य अधिकृत, स्वास्थ्य स्वयमसेवक , स्थानिय पुर्व जनप्रतिनिधि , बुद्धिजिवी , समाजसेवी लगायत वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ सिरहा जिल्ला कार्यसमिती का १७ हौं पालिका का प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रम का साथै जडी बुटी सम्बन्धि एक दीने प्रेक्टिकल तालिम वस्तु तथा सेवा उपभोक्ता संरक्षन महासंघ नेपालका केन्द्रिय अध्यक्ष रोमलाल गिरी ले हाम्रो भान्सा कोठामा भएको जडीबुटी र हाम्रा वरीपरी खेत बारीमा भएको जडी बुटी जसलाई हामी झाड बुझेर फाली रहेका हुन्छौ त्यस्ता झारहरुमा भएको औषधिय गुण र त्यसको उपयोगिता बारे बस्तिृतरुपमा जानकारी गराउदै अत्यधिक रासायनिक मलको प्रयोगले गर्दा माटो बिरामी हुदै गएको र माटो बिरामी हुदा आमाहरु बिरामी हुदै बच्चा पनि बिरामी हुने र यसरी हाम्रा सामाज नै बिरामी हुदै गएको र आजभोलि बच्चा रोएमा घरमा पकाएर दीने खाजाको ठाँउ प्याकिङ्ग फुडले लिदै गएकोमा चिन्ता व्यक्त गर्दै , त्यस्ता प्याकिङ्ग फुडमा भएको प्लास्टीक जन्य वस्तुले बच्चाहरुको लिवर खराब गर्नुका साथै क्यान्सर समेत निम्त्याउन सक्ने सम्भावना भएको बताउनु भयो ।

लगभग २०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा वृक्षा रोपन पश्चात, प्रमुख अतिथि डा.नविण कुमार यादव हाम्रो खेती गर्ने पौराणिक तरीका पौराणिक रिति र पौराणिक मल खाद हराउदै गएको र त्यो संगै विषदी स्वरुप रासायनिक मलहरु त्यो ठाउ अगोटदै मान्छेलाई बिरामी मात्र बनाउदैन , उमेर पनि घट्दै गएको । र हामीले खादै गरेको खानेकुरामा अखाद्य वस्तु बढ्दै गएको र खाद्य वस्तु हराउदै गएकोले त्यस्ता खाद्य वस्तु जस्तै कोदो जनेर को उत्पादनमा हामीले ध्यान दीदै फेरी परम्परागत विधि अपनाउनु आजको आवश्यक्ता रहेको उनको भनाई थियो । सिरहा नगरपालिकामा भान्सानै औषधालय हाम्रो शहर शुन्य फोहर बनाउने र पर्यटकीय स्थल को रुपमा विकाश गर्ने योजना रहेको कुरा पनि बताउनु भयो ।

त्यस्तै सिरहा २२ का वडाध्यक्ष जिबछ नारायण यादव एस्ता अभियानको नेपालै भरी आवश्यक्ता रहेको र हामी जसरी भए पनि यसलाई पुरा गर्ने भनी प्रतिबद्ध छु भन्दै आफ्नो पालिका र नगरपालिका बाट तत्काले बजट छुट्याई यो कार्य अगाडी बढाएको जानकारी गराउदै उनकै रोहबरमा कार्यक्रम संचालन भएको समेत जानकारी गराउनु भयो । कार्यक्रम संयोजक व.से.उ.सं.महासंघ सिरहा जिला अध्यक्ष अब्दुल अदुप, व.से.उ.सं.महासंघ सिरहा जिला उपाध्यक्ष संजु कुमारी दास ,सचीव महीन्द्र पाल कोषाध्यक्ष प्रमशिला कु. यादव सदस्यहरु लक्ष्मी साफी मो.एजाज जलसी राम सलहकार रामबचन यादव सहीतका टीम मिलि यस कार्यक्रम को पहल गरी यस्ता कार्यक्रम ल्याउन सफल भएको र आगामी दीनमा यहाँ कृषि विद्यालय बनाउने योजना रहेको पनि जानकारी गराउनु भयो ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

कपिलवस्तुबाट मुस्लिम महिला नेकपाबाट रबिना खान समानुपातिकमा सिफारिस

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा भगवानपुरका युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

शुद्धोधनमा ‘सहकारी संजाल’ गठन, मलखाद वितरणमा एकरूपता ल्याउने पहल

शुद्धोधनमा ‘सहकारी संजाल’ गठन, मलखाद वितरणमा एकरूपता ल्याउने पहल

शुभ दीपावली! निसर अहमद खाँ पूर्व गाउँपालिका अध्यक्ष

शुभ दीपावली! निसर अहमद खाँ पूर्व गाउँपालिका अध्यक्ष

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In