सिरहा , सिरहाका मिर्चैया नगरपालिकाको स्थानीय तहका निजि विधालय संगठनले स्थानीय तहको वितिय जोखिम मुल्यांकनको अन्तिम नतिजामा मिर्चैया नगरपालिका मधेस प्रदेशकै सर्बोत्कृश्ट तथा नेपालको दशौ स्थान बनाउनको लागि आफ्नो क्षेत्र वाट महत्त्व योगदान पुराएकोमा नगर प्रमुख श्रवन कुमार यादव, उप मेयर जिवछी देवी साह ,शिक्षा शाखाको शिक्षखरुलाई निजि विधालयले यादव लाई समान गरेको छ ।
मिर्चैया नगरपालिका नगर प्रमुख श्रवण कुमार यादवले भने वित्तीय अभिवृद्धि गर्नका लागि स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन तथा वित्त व्यवस्थापनको सम्भावित जोखिम क्षेत्रहरूको पहिचान र यसको लेखाजोखा राख्न सहयोग गरेकोमा सबैलाई धन्यवाद र ब्यक्त गरेको बताए ।
शिक्षा शाखाको कार्मचारी र निजि विधालयको अध्यक्ष दिप नारायण यादवको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन गरेको हो ।