TodayEjor
Wednesday, March 4, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

पर्साका तामेलदारकै दोहोरो नागरिकता जिल्ला अदालत !


पर्साका तामेलदारकै दोहोरो नागरिकता जिल्ला अदालत !

Loading

वीरगँज । पर्सा जिल्ला अदालतमा कार्यरत एक तामेलदारको दोहोरा नागरिकता रहेको प्रमाण फेला परेको छ । उनको परिवारको सबै सदस्यको दोहोरो नागरिकता रहेको प्रमाण फेला परेको हो ।

जिल्ला अदालत पर्सामा तामेलदार पदमा कार्यरत पर्साको पोखरीया नगरपालिका वडा नम्बर ६ (हाल वीरगँज महानगरपालिका वडा नं. १४ राजगढ) बस्ने श्रीनिवास चौहान (नागरिकता नम्बर ८८७०१४०२) को नेपालसहित भारतको समेत नागरिक रहेको प्रमाण फेला परेको हो ।

बर्षौदेखि जिल्ला अदालत पर्सामा कार्यरत चौहान प्रशासनलाई मिलाएर भारतमा समेत मत खसाउँदै आएका हुन् । उनले भारतको आधारकार्ड, निर्वाचनको लागि भोटर कार्ड समेत बनाएको देखिएको छ ।

उनको नेपाली नागरिकतामा श्रीनिवास चौहान नाम उल्लेख छ भने भारतीय भोटर कार्डमा श्री निवास प्रसाद नाम उल्लेख गरिएको छ । श्रीनिवासको श्रीमति हेमलत्ता देवीको समेत दोहोरो नागरिकता प्राप्त रहेको देखिएको छ ।

श्रीनिवासको भारतीय निर्वाचन आयोगमा क्रम सँख्या २३४ मा UMN02940 नम्बर रहेको छ भने उनको श्रीमति हेमलताको क्रम सँख्या २३२ मा BR/01/004/058808 नम्बर रहेको छ । नेपालको निर्वाचन आयोग प्रणालीमा हेमलत्ताको नाम हेमा चौहान लेखिएको देखिएको छ ।

उनका छोराहरु धीरज चौहान र नीरज चौहानले समेत दोहोरो नागरिकता लिएको प्रमाण फेला परेको छ । भारतीय निर्वाचन आयोगमा समेत मतदाता रहेको धीरज र निरजले नेपालको निर्वाचन प्रक्रियामा समेत भाग लिँदै आएका हुन् ।

धीरज चौहानले नेपाली नागरिकतामा राजा चौहान भनेर नाम लेखाएका छन् । बुवा श्रीनिवास प्रसाद चौहान र आमा हेमा देवी चौहान समेत उल्लेख गरिएको धीरज चौहानको नागरिकतामा नाम परिवर्तन गरी राजा चौहान उल्लेख गराएका हुन् ।

२०८० साल असोज ०१ गतेमा जारी भएको नागरिकतामा जिल्ला प्रशासन कार्यालय पर्साका अधिकारी विनय कुमार श्रीवास्तले हस्ताक्षर गरेको देखिएको छ । यद्यपी उनले वैवाहिक अँगिकृतको नागरिकता प्राप्त गरेको उल्लेख छ ।

यद्यपी, धीरज र नीरजको भारतीय आधारकार्ड बाहेक भारतीय निर्वाचन आयोगमा नाम भने फेला पर्न सकेको छैनन । उनीहरुले समेत मत खसाउँदै आएको बुझिएको छ ।

धीरज चौहानले प्राप्त गरेको नेपाली राहदानीमा नाम धीरज चौहान र जन्ममिति २०५५ साल पुस १५ गते उल्लेख भएपनि राज चौहानको नामबाट लिएको नागरिकतामा जन्ममिति २०६० साल भदौ १० गते उल्लेख गरिएको छ ।

दोहोरो नागरिकताको सन्दर्भमा श्रीनिवास प्रसाद चौहानको सम्पर्क नम्बर ९८०७१***२५ मा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

लामिछाने भोलि कपिलवस्तु आउदैँ

लामिछाने भोलि कपिलवस्तु आउदैँ

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

कपिलवस्तुबाट मुस्लिम महिला नेकपाबाट रबिना खान समानुपातिकमा सिफारिस

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In