सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ३ मा नगर प्रमुख श्रवन कुमार यादवको पहलमा पीडित परिवारलाई अर्थिक सहयोय गरेका छन ।
सिरहा जिल्ला अधिकारी वासुदेव दहाल पुणर् रुपले क्षतिलाई रु.१५हजारको दरले समान्य क्षतिलाईरु.७ हजारको अर्थिक सहयोय, नेपाल रेडक्रस सोसाइटीमा सभापति राजदेब यादवको हातबाट देनिकी प्रयोजनाका राहत प्याकेज समाग्रीहरु बितरण गरेका छन ।
मिर्चैया नगरपालिका नगर प्रमुख श्रवन कुमार यादव निर्देशनमा निज घरधनीहरूलाई चाहिने तत्काल राहत स्वरुप कपडा , रासन समाग्री आदि प्रमुख प्रशसाकीय अधिकृत बिष्णु रन्जन वरालद्वारा हस्तान्तरण गर्नुको साथे घटना प्रति दुःखद ब्यक्त गर्नु हो ।