TodayEjor
Friday, May 30, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

मधेस प्रदेशमामा एक मन्त्रालय बजेट विहीन

उनले अब आगामी आर्थिक वर्षमा संस्कृति मन्त्रालय तर्फ बजेट विनियोजन हुने बताए ।


मधेस प्रदेशमामा एक मन्त्रालय बजेट विहीन

Loading

सिरहा । मधेस सरकारको संस्कृति मन्त्रालय बजेट विहीन रहेको छ । शिक्षा तथा संस्कृति मन्त्रालयको संस्कृति तर्फ एक पैसा बजेट नरहेको मन्त्रालयका कार्यकारी सचिव महेन्द्र महतोले बताए ।

बजेट नहुँदा संस्कृति मन्त्रालय तर्फको कुनै काम अघि बढ्न सकेको छैन । ‘संस्कृति तर्फ बजेट नै छैन । त्यसैले त्यस तर्फको कुनै काम हुन सकेको छैन’ कार्यकारी सचिव महतोले भने ‘शिक्षा मन्त्रालय तर्फ मात्र काम भइरहेको छ ।

गत असोज तेस्रो साता मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर शिक्षा तथा संस्कृति मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालय बनाएका थिए ।

तत्कालीन जनमतका महेश प्रसाद यादवले सम्हालेका शिक्षा तथा समाजकल्याण मन्त्रालय फुटाएर तत्कालीन विनाविभागीय मन्त्री जसपाकी सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी दिइएको थियो ।
शिक्षा तथा संस्कृति मन्त्रीको भने यादवलाई नै दिइयो । अहिले उक्त मन्त्रालयको जिम्मेवारी एमालेका प्रमोद जयसवालले सम्हालेका छन् ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

कपिलवस्तु नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मोहम्मद जाहिद खान द्वारा गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश

कपिलवस्तु नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मोहम्मद जाहिद खान द्वारा गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश

कपिलवस्तु नगरपालिका वडा नं १ मा गणतन्त्र दिवसको अवसरमा डस्टविन वितरण कार्यक्रम सम्पन्न

कपिलवस्तु नगरपालिका वडा नं १ मा गणतन्त्र दिवसको अवसरमा डस्टविन वितरण कार्यक्रम सम्पन्न

गोलबजारका शिक्षक एउटै समयमा दुई विद्यालय पढाउँछन्, नियामक निकाय मौन

गोलबजारका शिक्षक एउटै समयमा दुई विद्यालय पढाउँछन्, नियामक निकाय मौन

१४ वर्षीया बालिका बलात्कार आरोपमा चारजना पक्राउ

१४ वर्षीया बालिका बलात्कार आरोपमा चारजना पक्राउ

सांसदका स्वकीयको योग्यता र भर्ना प्रक्रियामा महालेखाको प्रश्न

सांसदका स्वकीयको योग्यता र भर्ना प्रक्रियामा महालेखाको प्रश्न

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

पाकिस्तानले भारतका कूटनीतिज्ञलाई देशबाट निकालिदियो

पाकिस्तानले भारतका कूटनीतिज्ञलाई देशबाट निकालिदियो

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In