TodayEjor
Friday, May 16, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

दुर्गापुरमा वडा कार्यालयको सहयोगमा ७३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


दुर्गापुरमा वडा कार्यालयको सहयोगमा ७३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Loading

सिरहा। सिरहाको गोलबजार नगरपालिका -१३ दुर्गापुर स्थित श्री आधारभुत विद्यालय वलिराजपुरका ७३ जना विद्यार्थीलाई झोला वितरण गरेको छ ।

गोलबजार नगरपालिका वडा नं.१३ दुर्गापुरमा वडा कार्यालयको सहयोगमा ७३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । मगंलबार एक कार्यक्रमको बीच विद्यार्थीहरुलाई शैक्षिक सामग्री झोला वितरण गरिएको हो ।

उतm कार्यक्रमका प्रमुख अतिथि वडा नं.१३ का अध्यक्ष नन्न कुमार महतोले भने सामुदायिक विद्यालयका गरीब विद्यार्थीहरुले स्कुल झोलाको अभावले कापी किताब बोक्न समस्या भएकाले आगामी दिनमा सहजका लागि झोला,स्टेशनरी लगायतका सामग्री वितरण गरिने जानकारी दिए ।

शैक्षिक गुणस्तरका लागि उचित शिक्षासहित आवश्यक शैक्षिक सामग्रीसमेत आवश्यक हुने भएकाल वडा नं.१३ दुर्गापुरले विद्यालयमा झोला लगायतका सामग्री वितरण गर्दै आएको अध्यक्षको भनाइ छ ।

टुडे इजोर

टुडे इजोर

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In