TodayEjor
Sunday, December 7, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

जसपा नेपालको अध्यक्ष बाहेकका पदमा आज मतदान, महासचिवमा ६ उम्मेदवार


Loading

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष पदमा उपेन्द्र यादवको निर्विरोध निर्वाचित भइसकेका छन् । २०१ सदस्य नयाँ कार्यसमितिका बाँकी पदमा आज दिउँसोदेखि मतदान हुनेछ ।सोमबारदेखि जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति कलाकेन्द्रमा जारी जसपा नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधबार बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म मनोनयन दर्ता भएको थियो ।

एकजना सहअध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ । सहअध्यक्षका लागि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, रकम चेम्जोङ र संघीय सांसद राजकिशोर यादवले उम्मेदवारी दिएका छन् ।

यस्तै ५ उपाध्यक्षका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाले उम्मेदवारी दिएका छन् । पुरुषतर्फ मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, आङ देन्डी शेर्पा, विद्युत बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापामगर, सरोजकुमार यादव, मोहमद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्रप्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज बलोन, अमरेशनारायण झा, राजन केसी र सुमनकुमार चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै महिलातर्फ रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापाको उम्मेदवारी परेको छ ।

दुई महासचिवका लागि ६ जनाको उम्मेदवारी परेको छ । महासचिव पदमा बोमबहादुर दरलामी मगर (आदिवासी), रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिषकुमार सुमन र अशोक कुमार यादवको उम्मेदवारी परेको छ ।

त्यस्तै सहमहासचिवमा खुलातर्फ डा. सुरेन्द्रकुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर प्रसाद यादव, राजकुमार राई, योगेन्द्र राई यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, डा. जयप्रकाश राई यादव र जयराम यादव तथा महिलातर्फ सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादवको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा ३४ जनाले उम्मेदवारी दिएका छन् । खुल्लासहित विभिन्न कलस्टरमा सदस्यहरुमा ठूलो संख्यामा उम्मेदवारी परेको छ ।

महाधिवेशनका लागि देशभरबाट एकसय पर्यवेक्षकसहित १ हजार ३४९ प्रतिनिधि छनोट भएका छन् ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा भगवानपुरका युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

शुद्धोधनमा ‘सहकारी संजाल’ गठन, मलखाद वितरणमा एकरूपता ल्याउने पहल

शुद्धोधनमा ‘सहकारी संजाल’ गठन, मलखाद वितरणमा एकरूपता ल्याउने पहल

शुभ दीपावली! निसर अहमद खाँ पूर्व गाउँपालिका अध्यक्ष

शुभ दीपावली! निसर अहमद खाँ पूर्व गाउँपालिका अध्यक्ष

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा

मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा

अफगानिस्तानका विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तकहरू हटाइयो

अफगानिस्तानका विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तकहरू हटाइयो

सहरी विकासमन्त्री घिसिङको पहिलो निर्णय : भौतिक क्षति मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र

सहरी विकासमन्त्री घिसिङको पहिलो निर्णय : भौतिक क्षति मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र

गोलबजारमा वन अधिकृत मिश्र मिलोमतोमा अनियमितता तरिकाले सामुदायिक वनमा अवैध रूख कटान

गोलबजारमा वन अधिकृत मिश्र मिलोमतोमा अनियमितता तरिकाले सामुदायिक वनमा अवैध रूख कटान

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In