TodayEjor
Thursday, October 16, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

श्री माध्यमिक विद्यालय ठूलो नन्दनगर सामाजिक परीक्षण सार्वजनिक कार्यक्रम सम्पन्न

प्रजातन्त्रको आगमन पश्चात जान सक्रियतामा गाउँ गाउँमा विद्यालय स्थापना गर्ने कार्य द्रुत गतिमा अगाडी बढ्न थाल्यो


श्री माध्यमिक विद्यालय ठूलो नन्दनगर सामाजिक परीक्षण सार्वजनिक कार्यक्रम सम्पन्न

Loading

प्रभुनाथ गुप्ता ,असोज २, कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउपालिका वडा नम्बर २ मा रहेको श्री माध्यमिक विद्यालय ठूलो नन्दनगरको शैक्षिक सत्र २०८० एवं आ.व.०८०/८१ को शैक्षिक, भौतिक सामाजिक लगायत आर्थिक पक्षको काम कार्यवाही शिक्षा ऐन तथा नियमावली अनुसार सामाजिक परीक्षण प्राविधिक उपसमिति तथा सामाजिक परीक्षण समिति तपसिलका बुँदाका आधारमा सामजिक परीक्षण सम्पन्न गरिएको प्रतिवेदन पैशगर्दछै |

शिक्षा सामाजिक विकासको संवाहक को | सभ्यताको परिचायक हो | शिक्षा बै मानिस भित्र रहेको अजानतरुपी अन्धकारलाई हटाई आन्तरिक क्षमतालाई प्रष्फुटित गरि मानव जगतको उत्थानको लागि नैतिक, चरित्रवान, इमान्दार कर्मठ तत्परतावादी एवं परोपकारी नागरिकको सिर्जना गर्दछ | यिनै अमुल्य शिक्षा प्रदान गर्नका लानि खोलिएका शिक्षण संस्थाहरु सभ्यताको अमुल्य गहना हुन्‌ तर पनि हाम्रो देश नेपालमा वि,स,१००७ साल भन्दा अगाडी शिक्षण संस्थाको स्थापना गर्ने कार्य प्रायः प्रतिबन्धित जस्तै थियो |

प्रजातन्त्रको आगमन पश्चात जान सक्रियतामा गाउँ गाउँमा विद्यालय स्थापना गर्ने कार्य द्रुत गतिमा अगाडी बढ्न थाल्यो | यसै सिलसिलामा वि.स. २०१९ सालमा यसै साविक गा.वि.स. नन्दनगर अन्तर्गत पर्ने मौजा ठूलो नन्दनगर , कर्महवा ,र मेहेनियाका वासिन्दा हरुको सहयोगमा यस विद्यालयको स्थापना भई वि.स.!१०३१ सातमा प्रा.वि.संचालनार्थ स्वीकृति प्राप्त गरेको हो | यस विद्यालयमा सर्वप्रथम सरकारी अनुदान प्राप्त एक दरवन्दी थियो र हावा ,हुरी एवं वर्षातको कारण अध्ययन अध्यापन प्रायः मौषमी जस्तै थियो | कार्यालय संचालनार्थ जनश्रमदान वाट एउटा फुसको टहरो बंईएको थोयो भने विद्यार्थी संख्या पनि लगभग १०० जना को हाराहारीमा थियो |

विद्यालय विकासको गति संग संगै जनताको शिक्षा प्रतिको लगाव बढ्दै जानुको साथै विद्यालयले २०३२ सातमा नि.मा.वि.को रुप धारण गरि अनुमति प्राप्त गर्यो | साथै वि.स.२०३२ सालमा स्वीकृति प्राप्त गरि बिद्यालयमा विद्यालयमा दरवन्दी समेत कायम भयो | वि.स.२०३२ सालमा यस क्षेत्रका बौद्धिक व्यक्तिहरुको सहयोगमा तत्कालिन नन्दनगर ग .वि .स. को आर्थिक सहयोगमा यस विद्यालयको कार्यालय भवनको निर्माण भयो | वि.स.२०५२ सालमा कक्षा संचालनार्थ तत्कालिन जि.वि.स, तथा गा.वि.स.को आर्थिक सहयोगमा तथा आधारभूत शिक्षा परियोजना अन्तर्गत २ वाटको भवनको निर्माण गरियो |
जुन कि कर्कट पाताको छाना मुनि छ | साथै तत्कालिन समय सम्म विद्यालय ले ७ वटा प्रा.वि.तथा ३ वटा नि.मा.वि. दरबन्दी समेत प्राप्त गरि सकेको थियो यसै गरि विद्यालयको आन्तरिक श्रोत वाट एउटा शिक्षक कक्ष र साविक गा. वि. स. को सहयोगमा पुनः २ कोठे भवनको निर्माण भयो | यसै क्रममा वि.स.२०६० सालमा मा.वि.तह संचालनको लागि अनुमति प्राप्त गरि वि.स. २०६६ सालमा एउटा मा.वि. राहत दरवन्दी प्राप्त गर्यौ १० सम्म को शिक्षा ले मात्र बालबालिका तथा अभिभावकको इच्छालाई पूरा गर्न सकेन त्यसैले स्थानीय स्तर वाटै उच्च स्तरको शिक्षाको माग आयो |

समुदायले आ-आफ्नो बाल बालिका लाई स्थानिय स्तरमा उच्च शिक्षा प्रदान गर्ने चाहना अनुसार वि.स.२०७७ सातमा कक्षा १! र वि.स. २०७८ सालमा कक्षा १२ संचालनको अनुमतिको लागि स्थानीय तह वाट स्वीकृति प्राप्त गर्यौ र प्रदेश सरकार तथा स्थानीय तहको सहयोगमा भवन हरु निर्माण हुदै गर्दा हाल विद्यालयमा १० भवन एवं ३२ कोठा निर्माण भैसकेको अवस्था रहेको छ | यसरी लामो अनुभव बटुलेको यस विद्यालयले प्रा.वि.कक्षा संघातन गर्दै ५२ मा प्रवेश गरेको छ | हाल विद्यालयमा जम्मा ।३२४ जना विद्यार्थी तथा २५ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन्‌ हाल विद्यालयले कक्षा १२ सम्मको शिक्षा प्रदान गर्दै आएको छ ।
यसैगरी आज यस कार्यक्रमको प्रमुख अतिथि कमलेश शरण चौधरी , विशिष्ट अतिथि मनोज कुमार यादव , शिक्षा शाखाका प्रमुख धनी प्रसाद शर्मा  संयोजक सामाजिक परीक्षण समितिका शब्बीर मोहम्मद मुसलमान , अतिथि मायाराम चौधरी लगायत मन्तव्य दिनुभएको थियो ।

त्यसैगरी  युवा समाजसेवीहरु , अभिभावकहरु , वडा सदस्यहरु , प्राविधिक उपसमिति जय प्रकाश शर्मा ( संयोजक ) ज्योति श्रीवास्तव सदस्य, रदिन्द्र प्रसाद पौडेल  सदस्य , यस विद्यालयका प्र.अ. बिजय कुमार शुक्ल लगायत यस विद्यालयका सम्पूर्ण शिक्षक,शिक्षिका उपस्थिति थियो । श्री माध्यमिक विद्यालय ठूलो नन्दनगर ले आज  सामाजिक परीक्षण सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ  ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा

मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा

अफगानिस्तानका विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तकहरू हटाइयो

अफगानिस्तानका विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तकहरू हटाइयो

सहरी विकासमन्त्री घिसिङको पहिलो निर्णय : भौतिक क्षति मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र

सहरी विकासमन्त्री घिसिङको पहिलो निर्णय : भौतिक क्षति मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र

गोलबजारमा वन अधिकृत मिश्र मिलोमतोमा अनियमितता तरिकाले सामुदायिक वनमा अवैध रूख कटान

गोलबजारमा वन अधिकृत मिश्र मिलोमतोमा अनियमितता तरिकाले सामुदायिक वनमा अवैध रूख कटान

सिरहामा ७ क्विन्टल भन्दा बढी गाँजा बरामद, घरधनी फरार

सिरहामा ७ क्विन्टल भन्दा बढी गाँजा बरामद, घरधनी फरार

सिराहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

सिराहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

प्रमोद जयसवाललाई फिर्ता बोलाउने समाचार  गलत  प्रकाशन गरे

प्रमोद जयसवाललाई फिर्ता बोलाउने समाचार गलत प्रकाशन गरे

कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँको नेतृत्वमा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न, ११५ जनाले अति गरिब तथा स्थानीय बासिन्दाहरूले पाए राहत ।

कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँको नेतृत्वमा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न, ११५ जनाले अति गरिब तथा स्थानीय बासिन्दाहरूले पाए राहत ।

कपिलवस्तु नगरपालिका–१ ले ४० बढी सुत्केरी महिलालाई सुपानेट झुल वितरण

कपिलवस्तु नगरपालिका–१ ले ४० बढी सुत्केरी महिलालाई सुपानेट झुल वितरण

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In