TodayEjor
Thursday, October 16, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

विज्ञ टोलि माथि संका दोस्रो पेपरको परीक्षा आस्थगित

परिक्षा संचालन हुनु एक दिन अगाडि नै प्रश्न पत्र वाहिरीयो


विज्ञ टोलि माथि संका दोस्रो पेपरको परीक्षा आस्थगित

Loading

मुकेश कुमार यादव बरियारपट्टी । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३मा रहेको श्री जनता माध्यमिक विद्यालय प्राविधिक धारमा शिक्षक तथा कर्मचारी पदपूर्ति भर्नाको प्रक्रियाका पहिलो पेपरको परीक्षामा आएको विज्ञ टोलि माथि शंका लाग्दा दोस्रो परीक्षा स्थानीयले ज्ञापनपत्र दिई स्थगित गराएको छ।

यसै विद्यालयबाट शिक्षक तथा कर्मचारी पदपूर्ति लागि २०७९माघ २७ र २०८१ साउन १५ गते प्रकाशित विज्ञापनको परीक्षा वि.व्य.समितिको २०८१ भदौ २८ गतेको निर्णय अनुसार २०८१ असोज ४ गते हुने परीक्षामा प्राविधिक कारण देखाई वि. व्य समितिले स्थगित गरे ।वि.व्य.समितिले २०८१ असोज २ गतेको निर्णय अनुसार मिति २०८१ असोज ७ गते सोमबार १० बजे परीक्षा संचालन गरे तर पलिकाको शिक्षा शाखा प्रमुख (वि नि)परीक्षा हलमा उपस्थित भएन त्यस पछि उत्तर पुस्तिका इलाका प्रहरी कार्यालय बरियारपट्टीमा राखे ।परिक्षा संचालन हुनु एक दिन अगाडि नै प्रश्न पत्र वाहिरीयो भन्ने बजारमा हल्ला भयो त्यसपछि बिनि नआएपछि केहि दिन उत्तरपुस्तिका इलाका प्रहरी कार्यालय बरियारपट्टीमा राखनु पर्यो यस्तो अवस्थामा भित्र भित्र सेटीङ हुन्छ की स्थानीयलाई झन शंका उत्पन्न गराए ।

१३ गते परीक्षाको रिजल्ट सर्वजनिक गर्दा स्थानीयले विज्ञ शिक्षक राजकुमार साह,इन्द्रदेव यादव , वि.व्य समिति तथा वडा अध्यक्ष विनोद यादव र वि.नि. बिरेन्द्र कुसयैतको मिलोमतोमा भएको परीक्षा स्थगित माग गर्दै सर्वजनिक निवेदन सरोकारवाला दिएको छ ।यस सम्बन्धमा प्रधानाध्यापक बिरवल यादवले भने एक जना विज्ञ काममा मलाई पनि शंका छ ।स्थानीयले परीक्षा आस्थगितको माग राखेको छ अहिले परीक्षा आस्थगित छ सरोकारवाला छलफल भएपछि मात्र परीक्षा गराउछु।अहिले पाँच वटा दरबन्दी खालि छ ।

विद्यार्थीलाई पठनपाठन गराउन गार्‍हो छ ।मलाई बढी तनाव दिएपछि म भन्छु राजिनामा दिन्छु कले लिनेहो तर अहिले राजिनामा लिखि वि.व्य. समिति कहाँ दिसके छु समितिले दुई चार दिन पर्खिनु भनेको छ यादवले भने ।विद्यालयले परीक्षा आस्थगितको कुनै सुचना जारी गरेको छैन ।

बिज्ञापन नम्बर ०१/०८१/०८२ सुनैना कुमारी यादव (शिक्षक उ.मा.वि. अनुदान ),बि.न.०३/०८१/०८२ अमित कुमार महतो (प्रशिक्षक प्राविधिक अनुदान मा.शि.तृ.वाली विज्ञान ),बि.न.०४/०८१/०८२राकेश कुमार यादव(प्रशिक्षण सहायक प्राविधिक अनुदान प्रा.शि.तृ वाली विज्ञान),बि.न०४/०८१/०८२ सरोज कुमार शर्मा( प्रशिक्षण सहायक प्राविधिक अनुदान प्रा.शि.तृ वाली विज्ञान )
बि. न .०४/०८१०८२संतोष कुमार यादव(प्रशिक्षण सहायक प्राविधिक अनुदान प्रा.शि.तृ वाली विज्ञान ),बि.न ०४/०८१/०८२ शिव कुमार यादव(प्रशिक्षण सहायक प्राविधिक अनुदान प्रा.शि.तृ वाली विज्ञान ),०४/०८१/०८२ रेखा यादव(प्रशिक्षण सहायक प्राविधिक अनुदान प्रा.शि.तृ वाली विज्ञान ) ,बि .न.०४/०८१/०८२ उदय कुमार साह(प्रशिक्षण सहायक प्राविधिक अनुदान प्रा.शि.तृ वाली विज्ञान ),बि.न. ०२/०७९/०८० जितेन्द्र कुमार चौधरी
(कम्प्युटर अपरेटर) ,बि.न. ०३/०७९/०८० प्रमेश्वर कुमार मुखिया
(ल्याबरेरियन)

, बि.न.०३/०७९/०८० रामकुमार यादव(ल्याबरेरियन) प्रथम पत्र समान्य वस्तुगत परीक्षाको नतिजा प्रकाशन गर्दा सफल भएको छ । विज्ञापन नम्बर ०२/०८१/०८२,०५/०८१/०८२,०६/०८१/०८२ र ०१/०७९/०८० मा कनै पनि उम्मेदवार उतिर्ण हुन नसकेको श्री जनता माध्यमिक विद्यालय प्राविधिक धारको सुचना जारी गरेको छ ।

थप जानकारीको लागि वि .व्य.समिति अध्यक्ष लाई फोन गर्दा फोन उठाएन ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा

मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा

अफगानिस्तानका विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तकहरू हटाइयो

अफगानिस्तानका विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तकहरू हटाइयो

सहरी विकासमन्त्री घिसिङको पहिलो निर्णय : भौतिक क्षति मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र

सहरी विकासमन्त्री घिसिङको पहिलो निर्णय : भौतिक क्षति मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र

गोलबजारमा वन अधिकृत मिश्र मिलोमतोमा अनियमितता तरिकाले सामुदायिक वनमा अवैध रूख कटान

गोलबजारमा वन अधिकृत मिश्र मिलोमतोमा अनियमितता तरिकाले सामुदायिक वनमा अवैध रूख कटान

सिरहामा ७ क्विन्टल भन्दा बढी गाँजा बरामद, घरधनी फरार

सिरहामा ७ क्विन्टल भन्दा बढी गाँजा बरामद, घरधनी फरार

सिराहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

सिराहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

प्रमोद जयसवाललाई फिर्ता बोलाउने समाचार  गलत  प्रकाशन गरे

प्रमोद जयसवाललाई फिर्ता बोलाउने समाचार गलत प्रकाशन गरे

कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँको नेतृत्वमा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न, ११५ जनाले अति गरिब तथा स्थानीय बासिन्दाहरूले पाए राहत ।

कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँको नेतृत्वमा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न, ११५ जनाले अति गरिब तथा स्थानीय बासिन्दाहरूले पाए राहत ।

कपिलवस्तु नगरपालिका–१ ले ४० बढी सुत्केरी महिलालाई सुपानेट झुल वितरण

कपिलवस्तु नगरपालिका–१ ले ४० बढी सुत्केरी महिलालाई सुपानेट झुल वितरण

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In