TodayEjor
Thursday, June 19, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

अवधी पत्रकार संघ कपिलवस्तुको अधिवेशन हुने ।।


अवधी पत्रकार संघ कपिलवस्तुको अधिवेशन हुने ।।

Loading

अवधी पत्रकार संघ कपिलवस्तुको अधिवेशन हुने अवधी भाषा बोल्ने पत्रकारहरुको छाता संगठन अवधी पत्रकार सघं नेपालको अधिवेशन हुने भएको छ । अवधी पत्रकार संघ नेपाल जिल्ला शाखा कपिलवस्तुको अधिबेशन हुने भएको हो ।

कार्तिक १० गते तौलिहवामा भव्य रुपमा जिल्ला अधिबेशन हुने अवधी पत्रकार संघ नेपाल जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष निरहू यादव जानकारी दिनुभयो ।

जिल्लाको बहादुरगन्जमा बसेको वैठकले तेस्रो अधिबेशनको मिति तोकिएको अध्यक्ष यादवले बताउनु भयो ।
आज बसेको बैठकले अवधी पत्रकार संघ नेपालको तेस्रो जिल्ला अधिबेशन सफल बताउनका लागि जिम्मेवारी बाडफाड गर्ने निणर्य गरेको छ ।
अध्यक्ष निरहू यादवले अधिबेशन मुल आयोजक समिती तथा समन्वय गर्ने निर्णय गरिएको हो ।

त्यस्तै उपाध्यक्ष अनेक पाण्डे कार्यक्रम संयोजक, कोषाध्यक्ष सहबाज खानलाई आर्थिक ब्यवस्थापनको जिम्मेवारी
प्रतिमा विश्वकर्मालाई अतिथि सत्कारको जिम्मेवारी तोकिएको छ । आज बसेको वैठकले बृजेश यादव, धनिराम कोरी, सविता गुप्ता, महेन्द्र धोबी, सत्रुघन खरविन्दलाई समेत कार्यक्रम सफल बनाउन जिम्मेवारी तोकिएको छ ।

टुडे इजोर

टुडे इजोर

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In