TodayEjor
Wednesday, January 14, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

३  प्राथमिक उपचार प्रशिक्षक तालिम सञ्चालन गर्दै योगदान राष्ट्रको लागिदिने


३  प्राथमिक उपचार प्रशिक्षक तालिम सञ्चालन गर्दै योगदान राष्ट्रको लागिदिने

Loading

योगदान राष्ट्रको लागिदिनेचर्चित सामाजिक संस्था योगदान राष्ट्रको लागि ले ३ दिने प्राथमिक उपचार प्रशिक्षक तालिम सञ्चालन गर्ने भएको छ ।

संस्थाले आगामी पुस १७, १८ र १९ गते ३ दिनसम्म तालिम सञ्चालन गर्ने संस्थाका अध्यक्ष एवं प्राथमिक उपचार सम्बन्धि अन्तराष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले बताउनुभयो । तालिममा देशभरका करिव २०० जनाको सहभागि रहने उहाँले बताउनुभयो । उहाँका अनुसार यसअघि प्राथमिक उपचार सम्बन्धि तालिम लिएका वा तालिम लिन इच्छुकहरुका लागि तालिममा सहभागि हुन सक्नेछन् ।

तालिम प्रदान गरेर प्रशिक्षक उत्पादन गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गर्न लागिएको उप्रेतीले बताउनुभयो ।
तालिम काठमाडौंको चाबहिलमा सञ्चालन हुनेछ । प्राथमिक उपचार, हाम्रो सरोकार भन्ने नाराका साथ अघि बढेको संस्थाले प्राथमिक उपचार सम्बन्धि जनचेतना, प्रशिक्षण, तालिम सञ्चालन गर्दै आएको छ ।

वि.स. २०७७ सालमा स्थापना भएको संस्थाले विभिन्न खालका सामाजिक कार्यबाट समग्र मुलुककै लागि योगदान दिन सकिन्छ भन्ने मुख्य हेतु र उद्धेश्यका साथ स्थापना गरिएको केन्द्रीय सदस्य एवं प्रवक्ता हिरण्यराज उप्रेतिले बताउनुभयो ।

उहाँका अनुसार योगदान राष्ट्रका लागि लामो समय देखि संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आउनुभएका ओमप्रसाद उप्रेतीले ल्याउनुभएको धारणा हो । उप्रेती युएईमा विशेष गरि विभिन्न खालका दुर्घटना, चोटपटक, बिरामी लगायतको प्राथमिक उपचारको क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले युएईमा सिकेको ज्ञान र सिपलाई नै नेपाल भर फैलाउने र यसैमार्फत समाज अनि राष्ट्र सेवा गर्ने उद्धेश्यका साथ नेपालका अधिकांश स्थानहरुमा चरण–चरणमा प्राथमिक उपचार सम्बद्ध अभियान र कार्यक्रमहरु संचालन गरिसक्नुभएको छ । योगदान राष्ट्रका लागि संस्थाले ७७ वटै जिल्लाहरुमा आफ्नो समाजसेवाको संजाल विस्तार गरिसकेको छ । अहिले अधिकांश जिल्लाहरुमा जिल्ला स्तरिय समुहहरु गठन भइसकेका छन् ।

विशेष गरेर बेहोस भएको, छारे रोग, अंगभंग भएको, घाँटीमा अड्केको, करेण्ट लागेमा, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेको, बिष सेवन गरेको, हृदयघात, दम, अन्य दुर्घटना, पानीमा डुबेको, प्राकृतिक विपक्ति लगायत अन्य विभिन्न खालका जोखिममा तत्काल उपचार गर्न सकिने बिषय र अपनाउनु पर्ने प्राथमिक उपचार सम्बन्धि ज्ञानलाई देशव्यापी अभियानकै रुपमा संस्थाले सक्रिय भएर नागरिक र समाजको सेवा गर्ने ध्येय लिएको छ ।

संस्थाले छोटो समयमा केन्द्र, प्रदेश, जिल्ला÷जिल्लामा समिति गठन गरि सक्रिय र जागरुक समुह अगाडी बढाएको छ । हाल २ हजार बढी युवा योगदान राष्ट्रको लागि संस्थामा जोडिएका छन् । युवा समिति र सञ्जाल मार्फत हरेक नागरिक र सर्वसाधारणमा प्राथमिक उपचार सेवा र सचेतना पु¥याउने लक्ष्य संस्थाको छ । संस्थाले हरेक तहमा स्वंयसेवक दस्ता खडा गरि राज्यलाई परेको आपतकालिन अबस्थामा सहयोग गर्ने तथा संस्थाद्धारा गुणस्तरीय एम्बुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ संक्रमणको समयमा जन्मिएको यस संस्थाले कारोनाको कहरमा अझ प्राथमिक उपचारको महत्व र आबश्यकतालाई बुझेर नै संस्थाको उदय भएको हो । विगतको लकडाउन र यसले पारेको समस्याका बेला नागरिक घरमा रहदा झनै मानसिक समस्या देखि अन्य भौतिक समस्याले समेत बढेको दैनिक गुजारा चलाउन समस्या भएकै कारण बिभिन्न घटना घट्न पुगेको सरकारकै बिभिन्न रेकर्डले देखाएको छ । तसर्थ प्राथमिक उपचारको ज्ञान र यसको उपयोग तथा उपभोग र कार्यान्वयनले धेरै नेपालीलाई जोगाउन सकिनेछ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका अवस्थामा पनि यस संस्थाले सचेतना सँगै दैनिक गुजारा चलाउन समस्या भएका परिवारहरुलाई राहतवितरण र मास्क र सेनिटाइजरको प्रयोग, भौतिक दुरी कायम, रक्तदान शिबिर तथा कोरोनाको समयमा फन्टलाईनमा काम गर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको हौसला बढाउन दिप प्रज्वलन जस्ता कार्यमा समेत सक्रिय रहेको यस संस्थाले बर्खाको समयमा बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिले बिचल्लीमा परेका नागरिकहरुलाई पनि सहयोग गर्न अग्रसर भयो । बाढी पहिरो, आगजनी जस्ता विपक्तिमा सदैव अग्रसर हुने प्रण संस्थाको छ । छोटो समयमा नै उत्कृष्ट अनि प्रभावशाली समाजसेवा कर्ममा आफुलाई सशक्त रुपमा उभ्याउन सफल भएको छ ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

कपिलवस्तुबाट मुस्लिम महिला नेकपाबाट रबिना खान समानुपातिकमा सिफारिस

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा भगवानपुरका युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

शुद्धोधनमा ‘सहकारी संजाल’ गठन, मलखाद वितरणमा एकरूपता ल्याउने पहल

शुद्धोधनमा ‘सहकारी संजाल’ गठन, मलखाद वितरणमा एकरूपता ल्याउने पहल

शुभ दीपावली! निसर अहमद खाँ पूर्व गाउँपालिका अध्यक्ष

शुभ दीपावली! निसर अहमद खाँ पूर्व गाउँपालिका अध्यक्ष

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In