TodayEjor
Friday, May 16, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

सिरहाको भैरव पेट्रोल पम्पमा भारुको अनियमितता, सेवागा्रही मार्कामा

सरकारी नियमानुसार हाल १ भारतीय रुपैयाँ बराबर १.६० नेपाली रुपैयाँ हुनुपर्ने भए पनि सो पम्पले केवल १.५० मात्र लिने गरेको गुनासो ग्राहकहरूले गरेका थिए ।


सिरहाको भैरव पेट्रोल पम्पमा भारुको अनियमितता, सेवागा्रही मार्कामा

Loading

सिरहा । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ५ कजरा चौकमा रहेको भैरव ट्रेडर्श पेट्रोल पम्पमा भारतीय रुपैयाँको विनिमय दरमा अनियमितता भएको पाइएको छ।

सो पेट्रोल पम्पमा भा.रु. २०० लिएर पेट्रोल लिन जाँदा पम्पमा कार्यरत कामदारले २०० भारुको ३२० लिँदा साहुले तलब काटने बताए । उनले भने, “साहुले हाम्रो तलबबाट पैसा काट्छ भारु १०० को १५० मात्र लिनु भनी हामीलाई पम्पका साहुले नै निर्देश दिएका छ्न।”

ग्राहकहरूका अनुसार उक्त पेट्रोल पम्पले विनिमय दरमा कमी गराएर आफ्नो आर्थिक लाभ लिने गरेको छ। “सरकारी दरअनुसार रकम लिनुपर्ने हो, तर यहाँ आफूखुसी १.५० मात्र लिँदैछन्, एक स्थानीय ग्राहकले भने।

यस विषयमा सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइए पनि अहिलेसम्म कुनै ठोस कदम नचालिएको ग्राहकहरूको आरोप छ। स्थानीयवासीहरूले यस्ता अनियमितता तत्काल रोक्न माग गर्दै प्रशासनसँग न्यायको अपिल गरेका छन्।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

सांसदका स्वकीयको योग्यता र भर्ना प्रक्रियामा महालेखाको प्रश्न

सांसदका स्वकीयको योग्यता र भर्ना प्रक्रियामा महालेखाको प्रश्न

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

पाकिस्तानले भारतका कूटनीतिज्ञलाई देशबाट निकालिदियो

पाकिस्तानले भारतका कूटनीतिज्ञलाई देशबाट निकालिदियो

सामाजिक परीक्षण कार्यक्रमको समिक्षा, पारदर्शिता र जवाफदेही सुनिश्चित गर्ने

सामाजिक परीक्षण कार्यक्रमको समिक्षा, पारदर्शिता र जवाफदेही सुनिश्चित गर्ने

शुद्धोधनमा आफ्नो विद्यार्थीहरूलाई विभिन्न खेलकुदमा सफलताका लागि पुरस्कार वितरण गरे

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न 

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न 

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

सिरहाको भैरव पेट्रोल पम्पमा भारुको अनियमितता, सेवागा्रही मार्कामा

सिरहाको भैरव पेट्रोल पम्पमा भारुको अनियमितता, सेवागा्रही मार्कामा

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In