TodayEjor
Saturday, February 28, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home मधेश प्रदेश

नेपाल रेल्वेको सेवा विस्तार, अब भंगहा (बिजलपुरा) सम्म रुट

सुरुमा दुवै रेल जनकपुरबाट जयनगर जाने र आउने गरी दैनिक दुई पटक सेवा दिँदै आएको


नेपाल रेल्वेको सेवा विस्तार, अब भंगहा (बिजलपुरा) सम्म रुट

Loading

जनकपुरधाम । नेपालको एकमात्र रेल सेवा ‘नेपाल रेल्वे’ ले आजदेखि महोत्तरीको भंगहा (विजलपुरा) सम्म सेवा विस्तार गरेको छ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतबार एक कार्यक्रमबीच रेल सेवा विस्तार उद्घाटन गरेका हुन् ।

१५ महिनादेखि भारतको जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरसम्म रेल सेवा सञ्चालनमा थियो । आजदेखि १७ किलोमिटर दुरी थप भइ ५२ किलोमिटरको दुरीमा सेवा सञ्चालनमा आएको छ ।


गत जेठ १८ गते थप १७ किलोमिटर भागको लिक निर्माण गरेर भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेपछि सो क्षेत्रमा रेल सेवा विस्तार गरिएको हो । करिब २० वर्षपछि गाउँमा फेरि रेल सेवा सञ्चालन भएपछि खुसीको सीमा नै नरहेको भंगहा नगरपालिकाका मेयर संजीवकुमार साहले बताए । उनले भंगहा(बिजलपुरा) मा रेल सेवा सञ्चालन भएपछि भंगहा नगरवासीमा निकै उत्साह देखिएको बताए ।

नगरपालिकाभित्र रेल सेवा सञ्चालन भएसँगै भोलिका दिनमा भंगहा नगरपालिका औद्योगिक करिडोरको सम्भावना बढेको मेयर साहको भनाइ छ । उनले भने, ‘अब यहाँको व्यापार पनि बढ्ने भयो र, यसले यस नगरवासीको आर्थिक अवस्था पनि राम्रो हुनेछ ।’

उनले अब भारतबाट सिधा भंगहा सीतापुरसम्म व्यापारको वातावरण बनेको बताए । अगामी दिनमा यहाँ औद्योगिक करिडोर स्थापना भएपछि यहाँको जीवनस्तर अझै राम्रो हुने उनको अपेक्षा छ । ब्रोडगेज दुई सेट रेल १९ चैत २०७८ देखि सञ्चालनमा आएको थियो ।

सुरुमा दुवै रेल जनकपुरबाट जयनगर जाने र आउने गरी दैनिक दुई पटक सेवा दिँदै आएकोमा गत वर्ष मंसिरदेखि दिनको दुई पटक आउने र जाने गरी चार पटक सेवा दिइरहेको छ ।

 

अब भोलि(सोमबार) देखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीन पटक आउने र जाने गरी ६ पटक सेवा प्रदान गर्ने नेपाल रेल्वेका महाप्रबन्धक निरन्जन झाले बताए । तर हाललाई भंगाहा स्टेशनसम्म दिनको एक पटकमात्र (बिहान जाने र साँझ फर्किने) उनले जनाए ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

लामिछाने भोलि कपिलवस्तु आउदैँ

लामिछाने भोलि कपिलवस्तु आउदैँ

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

कपिलवस्तुबाट मुस्लिम महिला नेकपाबाट रबिना खान समानुपातिकमा सिफारिस

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In