आज २०८२ जेठ ११ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ
आजका मुख्य समाचारमा तीनकुने घटनामा ६५ जनाविरुद्ध मुद्दा, तीनकुने घटना ः कसले कस्तो बयान दिए ?, महरा प्रकरणमा जोडिएकी रोशनी मृत फेला, लामिछानेविरुद्धको आदेशमा भएको त्रुटि सच्याइयो, गृहमन्त्रीको राजीनामाबारे कांग्रेसमै दुई धार, १५ गते काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न ओलीको निर्देशन लगायत छन् ।