TodayEjor
Saturday, January 3, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    


Loading

कपिलवस्तु / पुस १८,कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं ३ निवासी नेपाली कम्युनिस्ट पार्टीकी मुस्लिम महिला नेतृ रबिना खानलाई पार्टीले   समानुपातिक सुचिको पहिलो नम्बरमा सिफारिस गरेको छ। Gen -Z आन्दोलन पश्चात बनेको शुसिला कार्कीको सरकारले सवैधानिक निर्वाचन प्रणालीमा गएपछि आउँदो फागुन २१ गतेको निर्वाचनलाई मध्येनजर गर्दै नेपाली कम्युनिस्ट पार्टीले रबिना खानको संघर्ष र राजनीतिक यात्रालाई उच्चमूल्याङ्कन गर्दै मुस्लिम महिला नेतृ खानलाई समानुपातिक सुचिमा अव्वल रुपमा नाम सिफारिस गरेको छ।

सानैदेखि  शोषित र पीडित रबिना खान देशव्यापी रुपमा भएको  महिला शोषण , जमिन्दारी प्रथा , राजतन्त्रको ज्यादती लगायतको विरुद्धमा आन्दोलित नेपाल कम्युनिस्ट पार्टी माओवादीमा वि.स. २०५८ सालमा सामेल भई माओवादीको विभिन्न लडाइमा अग्रणी स्थान रहि भुमिका निर्वाह गरेकी थिईन । आउँदो निर्वाचनमा समानुपातिक सुचीको पहिलो नम्बरमा सिफारिस गरेको पार्टी  प्रतिको सम्मानबाट धेरै खुशी लागेको बताउनु भयो।

त्यसैगरी त्याग ,संघर्ष ,मुस्लिम महिला नेतृ , एउटा कुशल जनयोद्धा भएको हिसाबले पार्टीका बिभिन्न कार्यकरताहरुले समेत रबिना खानको नाम समानुपातिक सुचिमा सिफारिस गरेको निर्णय एकदमै सराहनीय , आवश्यकीय र महत्वपूर्ण  भएको पनि उहाँले बताउनु भयो। आउँदो निर्वाचनमा कपिलवस्तु जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ बाट समानुपातिक बन्द सुचिमा उहाँको नाम सिफारिस गरिएको छ।

टुडे इजोर

टुडे इजोर

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In