TodayEjor
Sunday, May 18, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home अपराध

अप्ठेरो परेको बेला सापटी दिनेहरुलाई नै मिटरव्याजीको फतुर लाउँदै सञ्जिव साह

पारदर्शि लेनदेनका कारण विवादिन बनेका सिरहाको धनगढीमाई नगरपालिका ४ स्थित नेपाल कृषि फर्म प्रा.लि.का सञ्चालक संजिब साह र उनकी श्रीमती बविता साह। -फोटोः सामाजिक सञ्जालबाट।


अप्ठेरो परेको बेला सापटी दिनेहरुलाई नै मिटरव्याजीको फतुर लाउँदै सञ्जिव साह

Loading

सिरहा, ३१ असार। कृषि फर्मको नाममा बैंक, वित्तिय सँस्था र ब्यक्तिहरूसँग लिएको करोडौँ रूपैयाँ लिएर फिर्ता नगरेपछि संचालक सञ्जिव साह विवादमा फसेका छन्।

महोत्तरीको भंगाहा निवासी साह हाल सिरहाको धनगढीमाई नगरपालिका ४ मा रहेको नेपाल कृषि फर्म प्रा.लि.का सञ्चालक संजिब साह अपादर्शि लेनदेनका कारण विवादित बनेका हुन्।

सञ्जिवलाई नजिकबाट चिन्नेहरूमध्येका एक हुन् सिरहाको धनगढीमाई नगरपालिका ४ का राकेशकुमार यादव। सञ्जिवले सरकारी अनुदान हत्याउने उद्वेश्य राखेर श्रीमती बबिता साहको नाममा खोलेको मोडर्न नेपाल कृषि फर्म नजिकै राकेशको घर छ। उक्त कृषि फर्म चलाउन आर्थिक समस्या परेको भन्दै सञ्जिवले केही दीनको लागि भनेर ४० लाख रूपैयाँ सापटी लिएका थिए।

राकेशले खेत बेचेको र कमाएको केही पैसा बैंकमा राखेको सुईको पाएपछि संजिव रातदिन घरमै आएर एक सातानको लागि सापटी लिएका थिए। एकसाताको लागि लिएको सापटी साता, पन्ददिन, महिना हुदै दई बर्ष पुगिसकेको छ। तर उनले सापटी फिर्ता पाएको छैन।
दुई बर्ष बिति सक्दा पनि सञ्जिवले सापट लिएको पैसा फिर्ता नदिएपछि राकेश कानुनी कार्वाहीमा अग्रसर भएका छन्। सञ्जिवले दिएको चेक बाउन्स गरेर मुद्दा हाल्ने तयारीमा राकेश छन्।

राकेशसँग जस्तै गोलबजारका धेरै ब्यापारीहरूसँग सञ्जिवले चेक दिएर पैसा सापट लिएको गोलबजार उधोग व्यापार सँघका अध्यक्ष विजयकुमार साहले बताए।

अध्यक्ष विजयका अनुसार सञ्जिवले ४ बर्ष अघि गोलबजारका पप्पु साहसँग ५० लाख रूपैयाँ चेक दिएर ऋण लिएका थिए, कृषि फर्मका नाममा। त्यस्तै कृषि फर्मकै नाममा गोलबजारकै नरेश जैन, भुनेश्वर साह लगायतसँग पनि ५० लाख रूपैयाँ ऋण लिएका सञ्जिवले ऋण फिर्ता गरेका छैनन्। यस बिषयमा ऋण दिनेहरूले संयुक्त रूपमा सञ्जिव विरूद्व उजुरी दिएका छन्। अध्यक्ष विजय भन्छन, ‘तर, सञ्जिव छलफलमा आईरहेको छैन। फटाहा रहेछ।’

उनी बैंकका कर्मचारीहरुमार्फत बैंक खातामा रकम रहेका मानिसहरुसँग चिनजान गर्ने र ऋण सापटी लिने गरेको समेत खुलेको छ। मुक्तिनाथ विकास बैंक गोलबजार शाखाका म्यानेजर शशिभुषण साहमार्फत सञ्जीवसँग चिनजान धनगढीमाई नगरपालिका ३ का सुवोधकुमार साहसँग दुई वर्षअघि लिएको छ लाख रूपैयाँ सापटी लिएको छ।

घडेरी किन्न भनेर सोही बैंकमा राखेको ६ लाख रुपैयाँ एकसाताको लागि भनेर सापटी लिएको थियो। तीन वर्ष वितिसक्दा पनि उनले सापर्टी रकम सवै फिर्ता पाउन सकेको छैन। सुवोधले २०/५० हजार गरेर तीन लाख पाएपनि उनले अझै तीनलाख रकम लिन बाँकी छ।

अहिले उनै सुवोधलाई संजिवले मिटरव्याजी साहु बनाएका छन्। पैसा लिन यहाँ आईज, त्यहाँ आईज भनेर हैरान पारेको झोकमा रिसाएर बोलेको कुरालाई धम्की दिएको भन्दै हिडेका छन्।

नीजि बैंकका म्यानेजरहरुले पनि आफ्नो ऋण जसरी पनि फिर्ता गराउने नाममा ऋणीहरुलाई साहुखोजिदिने गरेको यो घटनाले खुलाएको छ।

यता सञ्जिवसँगको लेनदेनकै बिषयमा गुनासो गर्न २ सयभन्दा बढि ब्यक्ति वडा कार्यालयमा आएका सञ्जिवले कृषि फर्म खोलेको धनगढीमाई ४ का वडाध्यक्ष ओम यादवले बताए। उसको अनाधिकृत आर्थिक लेनदेनले वडाकै बेईज्जत भएको वडाध्यक्ष यादवले बताए।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

सांसदका स्वकीयको योग्यता र भर्ना प्रक्रियामा महालेखाको प्रश्न

सांसदका स्वकीयको योग्यता र भर्ना प्रक्रियामा महालेखाको प्रश्न

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

पाकिस्तानले भारतका कूटनीतिज्ञलाई देशबाट निकालिदियो

पाकिस्तानले भारतका कूटनीतिज्ञलाई देशबाट निकालिदियो

सामाजिक परीक्षण कार्यक्रमको समिक्षा, पारदर्शिता र जवाफदेही सुनिश्चित गर्ने

सामाजिक परीक्षण कार्यक्रमको समिक्षा, पारदर्शिता र जवाफदेही सुनिश्चित गर्ने

शुद्धोधनमा आफ्नो विद्यार्थीहरूलाई विभिन्न खेलकुदमा सफलताका लागि पुरस्कार वितरण गरे

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न 

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न 

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

सिरहाको भैरव पेट्रोल पम्पमा भारुको अनियमितता, सेवागा्रही मार्कामा

सिरहाको भैरव पेट्रोल पम्पमा भारुको अनियमितता, सेवागा्रही मार्कामा

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In