TodayEjor
Wednesday, January 14, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

कपिलवस्तु नगरपालिका वडा नं १ मा गणतन्त्र दिवसको अवसरमा डस्टविन वितरण कार्यक्रम सम्पन्न

यस प्रयासले नगरवासीहरूमा फोहोर व्यवस्थापन प्रति सचेतना बढाउने र वातावरण संरक्षणमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।


कपिलवस्तु नगरपालिका वडा नं १ मा गणतन्त्र दिवसको अवसरमा डस्टविन वितरण कार्यक्रम सम्पन्न

Loading

कपिलवस्तु  । गणतन्त्र दिवसको पावन अवसरमा कपिलवस्तु नगरपालिका वडा नं १ को बजार क्षेत्रमा चिया पसल तथा पान पसलहरूलाई डस्टविन वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य सो क्षेत्रमा स्वस्थ्य, स्वच्छ र हराभरा वातावरण निर्माण गर्नु रहेको छ।

कार्यक्रममा नगर प्रमुख सुदिप पौडेल, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, सुरक्षा निकायका प्रमुख, वडा नं १ का वडाध्यक्ष मोहम्मद जाहिद खान, वडा सचिव सुभाष गौतम, वडा सदस्य तथा कर्मचारीहरू साथै विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए।

 

कार्यक्रमका दौरान नगर प्रमुख पौडेलले बजार क्षेत्र सफा राख्न र फोहोर व्यवस्थापनमा सुधार ल्याउन सबै व्यवसायी र स्थानीयवासीलाई आफ्नो भूमिकामा सचेत हुन आग्रह गरे। वडाध्यक्ष मोहम्मद जाहिद खान पनि स्थानीय संग सहकार्य गर्दै सफा र स्वस्थ्य वातावरण निर्माणमा सबैको योगदान आवश्यक रहेको बताएका थिए।

वडा कार्यालयका प्रतिनिधिहरूले डस्टविन वितरण कार्यक्रमलाई निरन्तरता दिँदै नियमित सफाइ तथा फोहोर व्यवस्थापनमा प्रभावकारी कदम चाल्ने योजना रहेको जानकारी दिए।

कार्यक्रमले सबै क्षेत्रमा दिगो विकास र स्वास्थ्यकर जीवनयापनका लागि वडा वासीको सक्रिय भागीदारी अपरिहार्य रहेको कुरामा जोड दिएको छ। कपिलवस्तु नगरपालिका वडा नं १ कार्यालयले यस प्रकारका पहलहरूलाई निरन्तरता दिँदै वडालाई अझै सफा, हराभरा र आकर्षक बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

कपिलवस्तुबाट मुस्लिम महिला नेकपाबाट रबिना खान समानुपातिकमा सिफारिस

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा भगवानपुरका युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

शुद्धोधनमा ‘सहकारी संजाल’ गठन, मलखाद वितरणमा एकरूपता ल्याउने पहल

शुद्धोधनमा ‘सहकारी संजाल’ गठन, मलखाद वितरणमा एकरूपता ल्याउने पहल

शुभ दीपावली! निसर अहमद खाँ पूर्व गाउँपालिका अध्यक्ष

शुभ दीपावली! निसर अहमद खाँ पूर्व गाउँपालिका अध्यक्ष

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In