TodayEjor
Monday, June 30, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

कपिलवस्तु नगरपालिका–१ ले ४० बढी सुत्केरी महिलालाई सुपानेट झुल वितरण


कपिलवस्तु नगरपालिका–१ ले ४० बढी सुत्केरी महिलालाई सुपानेट झुल वितरण

Loading

कपिलवस्तु, असार १ – मातृ तथा शिशु स्वास्थ्य सुरक्षाका लागि कपिलवस्तु नगरपालिका वडा नं. १ ले विशेष पहल स्वरूप सुत्केरी महिलालाई सुपानेट झुल वितरण गरेको छ। वडा अन्तर्गत रहेका ४० बढी महिलालाई निःशुल्क रुपमा सुपानेट झुल प्रदान गरिएको हो।

 

गौढीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित कार्यक्रममा वडा अध्यक्ष जाहिद खाँले झुल वितरण गरेका थिए। अध्यक्ष खाँले महिलाको स्वास्थ्य सुरक्षामा वडा कार्यालय प्रतिवद्ध रहेको जनाउँदै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

 

स्वास्थ्य केन्द्रकी अहेब सृजना भट्टराईले बताइन कि प्रोटोकल अनुसार चार पटकसम्म स्वास्थ्य संस्थामा नियमित जाँच गराउने र अस्पतालमै सुरक्षित रूपमा शिशु जन्माउने महिलालाई मात्र झुल प्रदान गरिएको हो। “घरमै बच्चा जन्माउने चलनलाई हटाउँदै सुरक्षित प्रसूति सेवा प्रोत्साहित गर्न यो कार्यक्रम ल्याइएको हो,” भट्टराईले भनिन्।

 

उनका अनुसार झुल वितरण कार्यक्रम मातृ तथा शिशु मृत्यु दर घटाउने अभियानकै हिस्सा हो। उक्त कार्यक्रम अन्तर्गत हालसम्म ४० बढी महिलालाई सुपानेट झुल वितरण भइसकेको छ भने बाँकी रहेका करिब २ सय सुत्केरी महिलालाई समेत वितरण गर्ने तयारी वडा कार्यालयले गरेको छ।

 

स्थानीय महिलाहरूले वडा कार्यालयको यो पहललाई सराहना गरेका छन्। उनीहरूका अनुसार यस्ता कार्यक्रमले महिलामा स्वास्थ्य सचेतना बढाउने तथा सुरक्षित मातृत्वतर्फ प्रोत्साहन गर्ने काम गरेको छ।

टुडे इजोर

टुडे इजोर

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In