TodayEjor
Thursday, October 16, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home अपराध

महिलाको मृत्यु पश्चात जनकपुरको सुरक्षा अस्पतालमा लाग्यो ताला, उठ्यो लास


Loading

जनकपुरको सुरक्षा अस्पतालमा एक महिलाको मृतयु पश्चात ताल्चा लगाएको छ । आज दिउँसो घटन लगतै चिकित्सकहरु फरार भएपछि बिरामीलाई अन्यत्र सारेर ताला लगाइएको हो ।
आफन्तजनको पाँच घण्टासम्म लास अस्पतालको गेटमा राखेर प्रदर्शन गरेका थिए । राति साढे ८ बजेतिर मृतक महिलाको लास पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पाठे घरमा घाउँ भएपछि गत बुधबार दिउँसो शल्यक्रिायका लागि जनकपुरधाम उपमहानगरपालिका १५ कप्लेश्वरकी २८ वर्षीया सोनिया साह भर्ना भएकी थिइन् । आज दिउँसो ३ बजे उनको मृत्यु भएको हो ।

बुधबार शल्यक्रिया गरिएको थियो । आज दिउँसो २ बजेतिर शौचालय गएको बेला सोनिया अचानक बेहोस भएकी थिइन् । फस्नबाट जोगिन चिकत्सक र स्वास्थ्यकर्मीले आफन्तलाई केही नभनी एम्बुलेन्समा राखेर अन्यत्र लग्न खोजेका थिए । आफन्तजनले रोक्न खोजेका थिए । तर लग्न जवरजस्ती गरेपछि कराएर मान्छे बेलाएको भाई उदय साहले सुनाए ।

‘हामीलाई नसोधी डाक्टर नर्सहरुले आफै एम्बुलेन्समा राखेर उपचारको लागि बाहिर लग्दै छौं भन्यो । हामीले मान्छे बोलाएर रोकायौं । हेरेपछि दिदीको मृत्यु भइसकेको थिाये’ भाई उदयले भने ‘लगतै डाक्टरले पुलिस बोलाएर सुरक्षित सबैजना भागे । दिदीको अप्रेशनमा लापरबाही गर्दा नै मृत्यु भएको हो ।’

यो हस्पिछल डा.सरोज ठाकुरले संचालन गरेका हुन् । अस्पतालमा महिलाको मृत्यु पश्चात आफन्तजनले लास गेटमै राखेर प्रदर्शन गरेका थिए । अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो । क्षति हुन नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । चिकित्सकहरु भागेपछि अन्य बिरामीहरुलाई अन्यत्र हस्पिटलमा सारिएर ताला लगाइएको हो ।

विरामीलाई अन्यत्र सारेर अस्पतालमा सबैको रोहबरमा ताला लगाइएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बताए । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा

मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा

अफगानिस्तानका विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तकहरू हटाइयो

अफगानिस्तानका विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तकहरू हटाइयो

सहरी विकासमन्त्री घिसिङको पहिलो निर्णय : भौतिक क्षति मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र

सहरी विकासमन्त्री घिसिङको पहिलो निर्णय : भौतिक क्षति मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र

गोलबजारमा वन अधिकृत मिश्र मिलोमतोमा अनियमितता तरिकाले सामुदायिक वनमा अवैध रूख कटान

गोलबजारमा वन अधिकृत मिश्र मिलोमतोमा अनियमितता तरिकाले सामुदायिक वनमा अवैध रूख कटान

सिरहामा ७ क्विन्टल भन्दा बढी गाँजा बरामद, घरधनी फरार

सिरहामा ७ क्विन्टल भन्दा बढी गाँजा बरामद, घरधनी फरार

सिराहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

सिराहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

प्रमोद जयसवाललाई फिर्ता बोलाउने समाचार  गलत  प्रकाशन गरे

प्रमोद जयसवाललाई फिर्ता बोलाउने समाचार गलत प्रकाशन गरे

कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँको नेतृत्वमा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न, ११५ जनाले अति गरिब तथा स्थानीय बासिन्दाहरूले पाए राहत ।

कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँको नेतृत्वमा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न, ११५ जनाले अति गरिब तथा स्थानीय बासिन्दाहरूले पाए राहत ।

कपिलवस्तु नगरपालिका–१ ले ४० बढी सुत्केरी महिलालाई सुपानेट झुल वितरण

कपिलवस्तु नगरपालिका–१ ले ४० बढी सुत्केरी महिलालाई सुपानेट झुल वितरण

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In