TodayEjor
Friday, May 16, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home प्रदेश

धनगढिमाई नगरपालिका आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति समीक्षा प्रतिवेदन कार्यक्रम सम्पन


धनगढिमाई नगरपालिका आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति समीक्षा प्रतिवेदन कार्यक्रम सम्पन

Loading

सिरहा । सिरहाको धनगढिमाई नगरपालिका आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति समीक्षा प्रतिवेदन कार्यक्रम सम्पन आर्थिक बर्ष २०७९/०८० धनगढिमाई नगरपालिकाको मुख्य उपलब्धिहरु नगरस्तरीय बजेटबाट ज. मा. वि. तिनकोनी विधालय भवनमा विधुतीकरण र इन्टरनेट कनेक्टिभिटी – २० लाख ,नगरमा आवद्ध सम्पूणर् १ देखि १४ वटै वडामा किसानहरुको कृषि विधुत मिटर बिल भुक्तानि-१८ लाख २३ हजारनगरस्तरीय ट्युसन कक्षा संचालन सम्पूणर् वडामा-१९ लाख ३२ हजार , लोकसेवा तयारी कक्षा संचालन खरिदार स्तर- ९ लाख ६१ हजार लोकसेवा तयारी कक्षा संचालन नायब सुब्बा स्तर- ९ लाख ६१ हजार , उधमशिलता विकासका लागि सिपमूलक तालिम तथा प्रविधि सहितको हस्तान्तरण कार्यक्रम(संघीय सरकारबाट हस्तान्तरिक समपूक अनुदान)-३८ लाख ९५ हजार त्यसै नपाबाट समपूरक अनुदान बजेट- ८ लाख कार्यक्रमको ब्युटिसियन तालिम तथा प्रविधि हस्तान्तरण -३० दिने – ३० जना इलेक्ट्रिसियन तालिम तथा प्रविधि हस्तान्तरण -३० दिने-३० जना ,सिलाइ कटाइ तालिम तथा प्रविधि हस्तान्तरण-३० दिने-२८ जना , गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन निर्देशिका, २०७७ बमोजिम उद्यमीको स्तरोन्नती (आवश्यकता पहिचानका आधारमा पुनर्ताजगी र एडभान्स सीप विकास तालिम कार्यक्रम- ४ लाख ,गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन निर्देशिका, २०७७ बमोजिम लघु उद्यम विकास मोडेलमा नयाँ लघु उद्यमी सिर्जना गर्ने-२२ लाख ९६ हजार प्रतिवेदन तयार पारिएको थिए ।

भू उपयोग योजना तथा जग्गा बर्गीकरण

सबै वडामा किताकाट सूरु , भूमिहिन सुकुमबासीहरुलाई (१०८ जना) जग्गाधनी लालपूर्जा वितरण(मधेश प्रदेशको पहिलो पालिका),प्रथम देखि चौथो त्रैमासिकमा जेष्ट नागरिक दिर्घ सेवा सम्मान कार्यक्रम(समाजिक सूरक्षा र बालपोषण भत्ता समेत) वितरण – बार्षिक बजेट रकम रु २२ करोड,EPC Nepal  संस्थाको सहयोगमा धनगढिमाइ नगरपालिकामा आवद्ध ९ वटा वडाहरु(१ घर १ चुल्हो) वितरण कार्यक्रम सम्पन्न तथा बाँकी वडाहरुमा निरन्तरता , नपामा आवद्ध सम्पूणर् स्वास्थ्य चौकिहरुमा निशुल्क औषधी वितरण- २१ लाख ३० हजार( इ-बिडिङ्ग), १५ शैया अस्पताल निर्माण कार्य जसमा छत ढलान सम्म कार्य सम्पन्न-स्थानः धनगढिमाई नगरपालिका- वडा नं. ०९ (बहुबर्षीय ठेकका) किसान सूचीकरण तथा बर्गीकरण कार्य सम्पूणर् वडामा कार्य भएका बताए

 

समृद्धि योजना र नपाको साझेदारीमा विभिन्न सिपमूलक कार्यक्रम समपन्न
Building ele ctrician and House wiring – ६५ दिने- २० जना, बेमौसमी तरकारी खेती- ६५ दिने-४० जना ,डकर्मी तालिम- ६५ दिने-२० जना, सहायक ब्युटिसियन-६५ दिने- २० जना , मेसन डकर्मी-६५ दिने-२०जना ,१४ नं वडाकोसर्रे अम्वास बिहिवारे झोलुङ्गे पुल निर्माण -२० लाख,१४ नं वडाको विभिन्न ठाउँमा नविकरणीय सौर्य उर्जा जडान,वडा नं ०६ मा कृषि तरकारी संकलन केन्द्र स्थापना तथा संचालन ,नवनिर्मित प्रमुख प्रशासकीय भवन निर्माण कार्य समपन्न,शाखा व्यस्थापन/पार्टीसन तथा सेवा प्रवाह सूचारु ,न्यायिक समितिमार्फत मेलमिलाप सूचिकरण,तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम,विभिन्न वडाहरुमा वडा कार्यालय भवन निर्माण सम्पन्न(६नंवडा),१३,१४ र १ नं वडाकार्यालय भवन कार्य सूचारु गर्ने जमर्को ,वडा नं १३ र १४(दुर्गम क्षेत्रसम्म) को लागि नयाँ एमबुलेन्स संचालन कार्य ,६ वटा विधालय भवन २/४ कोठे भवन निर्माण कार्य- राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम – इबिडिङ्ग मार्फत,चैनपुर र कुर्वा स्कुलमा भवन निर्माण कार्य- नेपाल सरकार विशेष अनुदान – इबिडिङ्ग मार्फत देखाएको हो

प्रधामन्त्री स्वरोजगार कार्यक्रम सम्पन्न

नि:शुल्क स्वास्थ्य शिविर संचालन – भवानिपूर- अपन फाउन्डेशनको सहकार्यमा ,ध्रुमपान,मधपान तथा लागु पदार्थ दुर्यवेसन विरुद्धको जनचेतना सम्बन्धी सडक नाटक- धनपाको सम्पूणर् माविहरुमा ,नियमित खोप सुद्दिढिकरण,पूणर् खोप सुनिश्चितता तथा दिगोपन सम्बन्धि कार्यक्रम समप्न्न,एक्सरे मेसिन खरिद सम्बन्धी आशयको सूचना सम्पन्न.CTEVT तथा धनगढिमाइ नपाको साझेदारीमा संचालित नेपालको एकमात्र शैक्षिक कार्यक्रम Diploma inb Yoga & Natural Therapy Course ३ बर्षे संचालन- धनगढीमाइ प्राविधिक शिक्षालय (धनगढीमाइ प्राकृतिक अस्पताल) धनपामा जन्मेर विभिन्न विधामा ख्याती कमाएका धनगढीभित्र र बाहिर रहेका ११ जना व्यक्तिहरुलाइ सम्मान कार्यक्रम समपन्न-मितिः२०७९ असोज ,नगरपालिका स्थापना दिवसको दिन,युनिसेफसँगको साझेदारी कार्यक्रम जसमा ७ वटा विधालयमा शौचालय निर्माण र खानेपानि कार्यक्रम स्थानीय पाठ्यक्रम निर्माण कार्य सम्पन्न,खानेपानी ह्यान्डपम्पकोलागि पाईप तथा जि.आइपाइप तथा हेड खरिद र वितरण, किसानहरुको लागि स्पेरेयर,च्यापकटर वितरण,माछा भूरा वितरण,धानको विउँ वितरण, विभिन्न किसिमको घाँसविउ वितरण,च्याउविउ,तरकारी विउ तथा अन्य १७ वटै पालिकामध्य सर्वप्रथम हाल पशुपन्छीको माहामारीको रुपमा फैलिएका लम्पी स्क्रिन रोग कार्यक्रम रोकथाम र नियन्त्रण ,सर्पदन्श केन्द्र चोहर्वाको आवश्यक निर्माणको लागि रु. ५ लाख सहयोग ,पूँजीगत अनुसन्धान तथा परामर्श सम्बन्धी डीपिआर – २३ लाख जसमा ३ वटा डिपिआर भएको ,प्रशासकिय भवन जाने सूरुको बाटोमा मूख्य प्रवेश द्धार-४ लाख ४० हजार,अमहा खोला सिमसार क्षेत्र संरक्षण गुरु योजना को कार्य सम्पन्न- ८ लाख ६० हजार, Detail project report DPR of stadium in Dhangadhimai mun डीपिआर कार्य-१० लाख ,सुरक्षित नागरिक आवास कार्यक्रम जसअन्तर्गत वडा नं १ देखि १४ सम्म लाभग्राहीलाइ बैँक खातामा ट्रान्सफर- ३३ लाख ८८ हजार ,सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क स्यानिटरी प्याड ब्यवस्थापन र वितरण , आवधिक योजना तर्जूमा प्रक्रियामा रहेको MTEF ,राजस्व सुधार कार्ययोजना,O&M Survey,क्षमता विकास गुरुयोजना,लैङ्गिक समानता तथा समाजिक समावेशीकरण रणनिति योजना निर्माण भएको –LISA valuation कार्यको लागि ,जेष्ठ नागरिक (68-90)  बृद्बवृद्बाहरुलाई सम्मान कार्यक्रम(लुगा,पौष्टिक आहार तथा अन्य),स्थानीय पोषण मैत्री कार्यक्रम(सुत्केरी र गर्भवती आमालाइ पोषिलो समाग्री र समाग्री वितरण),पोषण सुधारको लागि विपन्न समूदायका महिला समूह वा सहकारीहरूलाई विपन्न सदस्यहरूको आयआर्जन सुधार कार्यक्रम-छनौट भएका एकता महिला समुह,धनगढिमाइ-०९ ,किशोर किशोरीलाई पोषण तथा प्रजनन महिनावारी स्वच्छता सम्बन्धी अभिमुखिकरण, PNC Home Visit कार्यक्रमको कार्यन्वयन, विपन्ननागरिकहरुलाई कडा ८ रोगको (मुटु, क्यान्सर, मृगौला, पार्किन्संस,अल्जाइमर्स, हेडइन्जुरी, स्पाइनल इन्जुरी, र सिकलसेल सेल एनिमिया) उपचारको लागि नगरपालिकावाट यातायात खर्च स्वरूप प्रति विरामीरु ५००० एक पटक को व्यस्थापन/ खोपको कोल्ड चेन कायम राख्रन Ice Lined Refrigerator (ILR) को खरिद गरेको बताए

वडागत मुख्य कार्यहरुः
१४ नं वडा ,
विहिवारे देखी खुट्टी हुदै माहजानी सम्म बाटो मर्मत तथा ग्राभेल ,गडमे बजार देखि मडायण जाने सड्क मर्मत तथा ग्राभेल ,मडायणको सेती पैरी देखी मोती श्री गाउँ हुदो हावा खाने डाँडा सम्म नयाँ बाटो ,हाथिढुङ्गा देखी भार्ले जोडमे सड्क मर्मत तथा नयाँ बाटो निर्माण ,हाथिढुङ्गा मन्दिर निर्माण ,१३ नं वडा दोश्रो मेयर गोल्डकप फुटबल खेल डावर वडा र नपाको साझेदारीमा सम्पन्न,काली मन्दिर र घिमिरे टोल ४ को प्लास्टिक बोडिङ्ग २ थान ,आधारभूत विद्यालय देउराली सनेस्टार निर्माण कार्य ,अधुरो शिव मन्दिर ढुङ्गाना टोल ,ढुंगाना टोल नयाँ बस्ती असर्फी टोलमा ग्राभेल,अधुरो शिव मन्दिर मर्मत असारी ,एम्बुलेन्स राख्ने ट्रस्ट निर्माण कार्य ,अर्जुन ठकुरी खानेपानी व्यवस्थापन,मल्लिक समुदाय र कुसमाहाको दक्षिण बस्तीमा खानेपानी लागि मोटर तथा पाईप खरिद,ग्राभेल गर्ने कार्य ,सर्रे खोला नदी नियन्त्रण कार्य भएको हो

१२ नं. वडा
सडक मर्मत तथा ग्राभेल (थारु रोडमा), ह्यूम पाईप (आवश्यकता अनुसार वडा भरी) ,खानेपानी भवनको रंगरोगन र मर्मत कार्य ,छाना मर्मत(विष्णुपुरकट्टी चौकी) कार्य ,सड्क मर्मत तथा ग्राभेल (खोरीया मुसहरी,सड्क मर्मत तथा ग्राभेल (कुशमाहा देखी पुर्व मुसहरी सम्म ,सड्क ग्राभेल तथा मर्मत (कालापानी चौतारा देखी सरोज राईको घर सम्म) ,सड्क मर्मत तथा ग्राभेल (पशुपती आर्चायको घर देखी छठु बडही टोल हुँदै सर्रे खोला सम्म ,सड्क मर्मत तथा ग्राभेल (थारु रोडमा) प्रधानमन्त्री कार्यक्रम संग साझेदारीमा ,खानेपानी टंकी निर्माण(गडमे सितारानी २ लाख, दोभान डाडा २ लाख,ईनार निर्माण (सिमलटोकी राम सुदिस महतोको घर नजिक) कार्य भएका हो ।

वडा नं ११
निर्मित सार्वजनिक सम्पतिको मर्मत वडा नं.११ को विभिन्न् ठाउँमा निर्माण कार्य ,ह्यूम पाईप वडा नं.ज्ञज्ञ को विभिन्नघ ठाउँमा ,बेल्दार टोल सिचाई बोरिङ्ग मर्मत कार्य निरन्तरता ,सोनापुर हाइवे देखि इश्वर परियारको घरसम्म बाटो पि.सि.सि.ढलान निरन्तरता, ईनार मर्मत आवश्यकता अनुसार ,खानेपानीको लागि सानो ट्यूवेल वितरण ,आ.वि.नैनपुर, आ.वि. सोनापुरको विद्यालयको विपन्न, दलित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण ,प्रगतिशिल समाजिक विकास केन्द्र भवन निर्माण,रेवत पोखरेलको घरदेखि उत्तर पि.सि.सि.ढलान ,कदम गाछी देखी पुर्व डोम खोला सम्म सड्क मर्मत ,आधारभुत विद्यालय नैनपुर देखि पश्चिम चौहटीया सम्म ग्राभेल ,खासा बजार, शान्तिपुरमा ४ वटा कृषी बोर्डिङ्ग र मोटर सहित ,लक्ष्मण राउतको वरपिपल गाछी नजिक इनार निर्माण कार्य भएको बताए ।

वडा नं १०
सिचाई वोरिङ्ग(श्यामपुर दोनवारी टोल रामचन्द्र सिंहको जग्गामा) ,धनगढी बजार देखि दक्षिण पतारी जाने सडकको दुवै साइड नालामा ढकन ,धनगढी बजार व्यवस्थापन सरसफाई ,नाला सरसफाई (धनगढी बजारभित्र) ,सिलाई कटाई तालिम -महिला लक्षित लहङ्गा बनाउने तालिम ,होम पाइप खरीद (वडा नं.१० को विभिन्न स्थानमा, नाला निर्माण (दोरिका नगर) ,भेपर लाइट (नयाँ जडान र मर्मत) धनगढी र जिरोमाइल बजारमा ,खानेपानी वोडिङ्ग (६ थान) धनगढी, जिरोमाइल, श्यामपुर र लेकाली टोल ,शेखर यादवको घरदेखि उत्तर लालेसाहको घरसम्म नाला निर्माण(पूर्वतर्फ) ,तपेश्वर महतोको घरदेखि उत्तर विरेन्द्र नायकको घरसम्म नाला निर्माण (पश्चिम तर्फ) ,मन्दिर निर्माण (खोरिया टोल) भएको बताए ।

वडा नं ०९
वडा कार्यालय मरम्त व्यवस्थापन ,चैनपुर बजारको बाँकी कालो पत्रेको कार्य सम्पन्न ,मौवाडाडामा खानेपानी, साविक वडा नं ७ मा पोलबत्ती, धनकुटे टोल खानेपानी/सानो सिँचाई बोरिङ्ग (२ वटा),चैनपुर मगर टोलमा र शिवचौक चमार टोल (निरस मोचीको घर नजिक खानेपानी/सिँचाई बोरिङ्ग),वडाको विभिन्न स्थानमा खानेपानी कार्यक्रम प्रस्तुत गरेको हो ।

वडा नं ०८
आधारभूत विद्यालय इटारी धनगढीको पर्खाल निर्माण,सिचाई बोरिङ्गको लागि विधुत तारपोल खरिद तथा जडान कार्य तथा तारपोल खरिद जडान कार्य निरन्तरता,खानेपानी बोरिङ्ग जडान गर्ने कार्य,आधारभुत विद्यालय चियाबारी भौतिक संरचना निर्माण ,खाने पानी बोर्डिङ्ग जडान गर्ने कार्य-१३ थान,खानेपानीको लागि इनार निर्माण गर्ने कार्य (रामफल महतोको घर नजिक,सिचाँई बोर्डिङ्ग जडान गर्ने कार्य (टेनाटोल १ थान,वडाको विद्युत पोलहरुमा वल्व जडान गर्ने कार्य (वडा भरी),तार पोल खरिद तथा जडान गर्ने कार्य (वडाको आवश्यकता भएको ठाउँमा,आर.सि.सि.ढलान गर्ने कार्य (दुःखी महतोको घर देखि राम नन्दन रायको घर सम्म,महिलाहरुलाई शिपमुलक तालिम (लक्षित महिलाहरुलाई),खेलकुद सामग्री खरीद तथा वितरण भएको बताए ।

वडा नं ०७
नाला मर्मत तथा ढकन लगाउने कार्य,शलहेस गहवर अगाडी चौतारा निर्माण गर्ने कार्य (अयोध्यानगर ४ को पासमान टोल),नाला निमाणर् गर्ने कार्य (साविक फुलकहाकट्टी-२),पोल, तार मर्मत गर्ने कार्य (वडाको आवश्यकता भएको ठाउँमा),आर.सि.सि. ढलान गर्ने कार्य (अयोध्यानगर ९ को साफी टोल),आर.सि.सि. ढलान गर्ने कार्य (साविक अयोध्यानगर ४ र ५ को कसहा टोल),सड्क मर्मत तथा ग्राभेल गर्ने कार्य (कट्टी टोलको चौरी बला सड्कमा) भएको बताए ।

वडा नं ०६
बेचुराम मोचीको घर निर्माण,डिहबार मन्दिर बाउन्ड्रीबाल र डिहबार मन्दिर निर्माण बसन्तपुर,नाला निर्माण (सिमरा) कार्य,सिमरा चौक स्थित लक्ष्मी मन्दिरमा मूर्ति खरिद कार्य,ढेलमारा मन्दिर निर्माण,टूवेल जडान(खानेपानी तथा सिचाईको लागि),विद्यालयको चौर भरोठ निर्माण व्यवस्थापन निरन्तरता ,पोलतार खरिद तथा जडान कार्य, आर.सि.सि.ढलान वेचन महतोको घर देखी बाल विकास केन्द्र र अधिकलाल यादवको घर सम्म र्निमाण भएको भन्ने ।

वडा नं ०५
पि.सि.सि. ढलान (गा.वि.स. टोल जयपुर) कार्य,विविध(मर्मत सम्भार) ५नं. वडा कार्यालय र चौताराको छाना निर्माण र टयांकी मर्मत(स्वास्थ्य चौकी) गर्ने कार्य,कल्भर्ट निर्माण र माटो तथा ग्राभेल (अमहा खोला देखी पूर्व वडा कार्यालय हुँदै तिनकोनी जाने सड्कमा, आर.सि.सि.ढलान र कल्भर्ट निर्माण (गोठ चौक राम गणेशको घर देखी रुजन यादवको खेत सम्म),५ नं. वडा कार्यालय देखि पूर्व ढरकीमा पि.सि.सि. ढलान ,कल्भर्ट निर्माण (जयपुर उत्तरी टोल बसनपुर जाने अमहा खोलामा),होम पाईप खरीद र जडान (बारन टोल देखी पश्चिम जाने अमहा खोलामा),पोलतार खरिद तथा जडान (बारन, धाती र गोठ चौक),अमहा खोलामा वाल निर्माण (जयपुर, मोथीयाही तारटोल जाने अमहाखोला वडा नं.५र ६ को सिमानामा ,सिलिङ्ग पङ्खा र झ्याल ढोका मर्मत सम्भार(श्री आधाभूत विधालय तेतिस विगहा), डिहवार थानको वाल निर्माण (तैतिसबिगहा) प्रस्तुत गरेको हो

वडा नं. ०४
मदर्शा सन्तनगरको मर्मत सम्भार,कृषि सम्बन्धी तालिम,ह्युम पाईप खरीद ,सड्क आर.सि.सि. ढलान (रामप्रसाद, मायानन्द र राजेशको घर नजिक),साविक वडा नं.  ६ र ८ र ९ को कृषि सड्क मर्मत,सड्क ग्राभेल तथा मर्मत (हनुमान मन्दिर देखी सन्तनगर विद्यालय सम्म) ,ट्रान्सफर्मर खरीद,सिँचाई वोडिङ्ग जडान,खानेपानीको लगि बोरिङ्ग जडान प्रस्तुत गरेको हो ।

१२) वडा नं ०३
खानेपानीका लागि सार्वजनिक कल जडान ,ग्राभेल गर्ने कार्य,फुटबल खेल प्रतियोगिता ,पि.सि.सि.ढलान(भुलेटरको गल्ली र किशोरीको गल्लीमा),आर.सि.सि. ढलान (साविक वडा नं.१, तुलसिपुर),कृषि सड्क मर्मत तथा संभार पि.सि.सि. ढलान (साविक वडा नं. १ र २, बनौली), सड्क वती मर्मत संभार,विद्युतीकरण भएको प्रस्तुत गरेका हो ।

वडा नं ०२
लतिफको घर देखि हमिश महबुद घरसम्म बाटो ग्राभेल,मोबारकको घर देखि सहुवाको घरसम्म पि.सि.सि. ढलान,राम चन्द्र पासमानको घर देखि रामलखन पासमानको घर सम्म पिसिसि ढलान कार्य,पोल बत्ती जडान कार्य,बेतहामा अवस्थित थानको मर्मत,ज.मा.वि.भवानीपुर १ देखि ५ सम्मका बालबालिकाहरुलाई ब्याग वितरण,खेलकुद सामग्री खरीद तथा वितरण,पोषण सुधार साझेदारी कार्यक्रम,स्वास्थ्य चौकी भवानीपुरलाई मेशनरी तथा फर्निचर हस्तान्तरण,वडा कार्यालयको लागि सोफा, ँयगच क्जभभत क्तभभ िऋजबष्च, कुर्सी, टेबुल खरिद,वडा कार्यालयदेखि आशा वि.क.को घरसम्म पि.सि.सि. ढलान ,झरौली घरदेखि सरिफ घरसम्म पि.सि.सि. ढलान,तैयवको घरदेखि दाउद मोलवीको घरसम्म पि.सि.सि. ढलान,कारी मोचीको घरदेखि राम देव साहको घरसम्म पि.सि.सि. ढलान,धनगढा दक्षिणबारी टोलमा मदर्शा निर्माण भए ।

वडा नं. ०१
जनता आधारभूत विद्यालय बाखर-ट खाजा खाने ट्रष्ट निर्माण कार्य, ह्यूमपाईप जडान आवश्यक ठाउँमा, जनता आ.बि.बाखर-ड मा कम्पाउण्ड बाल,जनता आधारभूत विधालय बाखर ६ मा विधार्थीहरुको लागि पोशाक, दलित महिलालाई सिप मुलक तालिम,लक्ष्मी मन्दिर निर्माण (करचीबारी) मेदनीपुरको अधुरो सड्कमा आर.सि.सि.ढलान ,गौरी घर देखि ठाकुरको घर सम्म सड्कमा आर.सि.सि. ढलान,ग्राभेल सड्क मर्मत सम्पूणर् वडामा,विद्युतीकरण सम्पूणर् वडामा,खानेपानी टयुववेल जडान कार्यक्रम,सुन्दरपुरको अधुरो बालविकास भवन निरन्तरता सम्पन्न गरेको छन ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

सांसदका स्वकीयको योग्यता र भर्ना प्रक्रियामा महालेखाको प्रश्न

सांसदका स्वकीयको योग्यता र भर्ना प्रक्रियामा महालेखाको प्रश्न

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

पाकिस्तानले भारतका कूटनीतिज्ञलाई देशबाट निकालिदियो

पाकिस्तानले भारतका कूटनीतिज्ञलाई देशबाट निकालिदियो

सामाजिक परीक्षण कार्यक्रमको समिक्षा, पारदर्शिता र जवाफदेही सुनिश्चित गर्ने

सामाजिक परीक्षण कार्यक्रमको समिक्षा, पारदर्शिता र जवाफदेही सुनिश्चित गर्ने

शुद्धोधनमा आफ्नो विद्यार्थीहरूलाई विभिन्न खेलकुदमा सफलताका लागि पुरस्कार वितरण गरे

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न 

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न 

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

शुद्धोधन गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

सिरहाको भैरव पेट्रोल पम्पमा भारुको अनियमितता, सेवागा्रही मार्कामा

सिरहाको भैरव पेट्रोल पम्पमा भारुको अनियमितता, सेवागा्रही मार्कामा

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In