TodayEjor
Friday, February 13, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रदीप पौडेलको आशंका, मागे गृहमन्त्रीको राजीनामा

सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रदीप पौडेलको आशंका, मागे गृहमन्त्रीको राजीनामा

Loading

बुटवल । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सुन तस्करी प्रकरणको अनुसन्धानमा आशंका व्यक्त गरेका छन् । भरियामात्रै समातेर सामसुम पार्ने विगतकै प्रवृत्ति देखा परिरहेको भन्दै पौडेलले गहिराइसम्म पुगेर अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउने बताए ।

सुन तस्करी प्रकरणमा भरियालाई देखाएर उम्किन नमिल्ने र गहिराइमा गएर अनुसन्धान हुनुपर्ने उनको जोड थियो ।

प्रेस युनियन रुपन्देहीको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘सुन प्रकरण हलुका विषय हैन, गृह र अर्थ मन्त्रालयलाई थाहा नभई त्यति धेरै सुन कसरी बाहिरियो ? भरियाको टाउकोमा दोष थोपरेर उम्कन मिल्दैन । यसको गहिराइमा पुगेर अनुसन्धान नभए हामीले नै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउन सक्छ ।’

पाैडेलले कांग्रेस पूर्ण र गहिरो छानविनको पक्षमा रहेको बताए ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

लामिछाने भोलि कपिलवस्तु आउदैँ

लामिछाने भोलि कपिलवस्तु आउदैँ

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

कपिलवस्तुबाट मुस्लिम महिला नेकपाबाट रबिना खान समानुपातिकमा सिफारिस

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In