TodayEjor
Wednesday, April 8, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home मनोरञ्जन

टेलर स्वीफ्टको कन्सर्टले अमेरिकाको सिएटलमा २.३ म्याग्निच्युडको भूकम्प


टेलर स्वीफ्टको कन्सर्टले अमेरिकाको सिएटलमा २.३ म्याग्निच्युडको भूकम्प

Loading

 अमेरिकी सहर सिएटलमा आयोजित गायिका टेलर स्वीफ्टको कन्सर्टका कारण उक्त क्षेत्रमा २.३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको भूकम्पविद्ले बताएका छन् । बीबीसीका अनुसार उक्त भूकम्पीय तथ्यांक गायिका स्वीफ्टको बहुचर्चित इरास टुर अन्तर्गत २२ र २३ जुलाईमा लुमेन फिल्डमा आयोजना गरिएको कन्सर्टको बेला मापन गरिएको थियो ।

भूकम्पविद् ज्याकी क्याप्लान-अउरबाचले उक्त गतिविधि स्विफ्टका फ्यान वा ध्वनि प्रणालीका कारण भएको बताए । ‘बिस्ट क्वेक’ भनिने चिनिने सिएटलमा यो शोले सन् २०११ को रेकर्ड तोडेको छ ।

यसअघि सन् २०११ मा न्यु अर्लिन्स सेन्ट्सविरुद्धको खेलको क्रममा अमेरिकी फुटबल प्रशंसकले उक्त कम्पन पैदा गरेका थिए । पश्चिमी वासिङ्टन विश्वविद्यालयका भूविज्ञान प्राध्यापक डाक्टर क्याप्लान-अउरबाचले सीएनएनलाई बताएअनुसार एनएफएल खेल र स्वीफ्टको भर्खरका कन्सर्टहरूबीचको कम्पनको भिन्नता ०.३ मात्रै रहेको बताइन् । तर स्वीफ्टको कन्सर्टको कम्पन दुई गुणा बलियो र पहिलेभन्दा दोब्बर रहेको जनाइएको छ ।

‘मैले कन्सर्टको दुवै रातको डेटा कलेक्सन गरें र याद गरें कि तिनीहरू स्पष्ट रूपमा संकेतको एउटै ढाँचाका थिए,’ उनले भनिन्, ‘यदि मैले तिनीहरूलाई एकअर्काभन्दा भिन्न छन् कि भनेर जाँच्दा ती कम्पन लगभग समान देखिए ।’ एक लाख ४४ हजार प्रशंसकमाझ सिएटल कन्सर्ट आयोजना गरिएको जनाइएको छ ।

त्यसपछि इन्स्टाग्राममा पोस्ट गर्दै स्वीफ्टले भनिन्, ‘सिएटल जुन साँच्चै मेरो मनपर्ने सप्ताहन्तहरूमध्ये एक थियो । सबै कुराको लागि धन्यवाद । तपाईंको फोक्सोमा सबै खुसी, चिच्याउने, उफ्रिने, नाच्ने, गाउने मात्र होस् ।’ स्वीफ्टको सिएटल कन्सर्ट पाँच वर्षको पहिलो सांगीतिक टुर हो ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

Mastering Casino Strategies An Advanced Guide for Winning Players

Steg för steg-guide till framgångsrik spelstrategi i ett casino

Här är en titel Optimera dina casinovinster med dessa tips och tricks

Så lyckas du med dina spel tips och tricks för bättre resultat

The Founding of YouTube A Short History

Почему системность улучшает удобство

Mastering advanced gambling strategies A comprehensive guide to outsmarting the odds

Место оптимизации в электронных системах

Каким путем создаётся пользовательский экспириенс в электронных системах

Как цифровые решения подстраиваются под мобильные устройства

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In