TodayEjor
Thursday, March 12, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

सिरहामै पहिलो गोलबजारका यी वडाध्यक्षले गरे ’वडाध्यक्ष स्वच्छता अभियान’ सँचालन


सिरहामै पहिलो गोलबजारका यी वडाध्यक्षले गरे ’वडाध्यक्ष स्वच्छता अभियान’ सँचालन

Loading

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सकलदेव यादवले नेपालमै पहिलो पटक वडास्तरीय “वडा अध्यक्ष स्वच्छता अभियान” कार्यक्रम सँचालन गरेका छन् ।


स्वच्छता अभियानको लागि वडाध्यक्ष यादवले सिटि रिक्सा संचालनम ल्याएको हो ।  सिटि रिक्साले वडा नं. ४ को वडा भरी एउटा राम्रो संदेश जाओस् भन्दै वडा अध्यक्ष  यादवले सिटि रिक्सा “वडा अध्यक्ष स्वच्छता अभियान” गोलबजार वडा नं. ४ मा  संचालन गरेका हुन ।

गोलबजारको कुशवाहा भवनमा पार्टीको एक कार्यक्रम सकेर नेपाली कांग्रेसका पार्टी सभापति रामचन्द्र यादवको प्रमुख आतिथ्यमा सो अभियान सँचालन गरेका हुन् ।

नेपाल तरुण दलका जिल्ला सभापति अरबिन्द मण्डल, प्रत्यासी प्रदेश साँसदका उमेदवार तथा युवा नेता राम सगुन लगायत नेपाली कांग्रेसका काजकर्ताहरुको उपस्थितिमा “वडा अध्यक्ष स्वच्छता अभियान” सँचालन गरिएको हो ।
नेपाल मै पहिलो पटक युवा नेता तथा गोलबजार नगरपालिकामा उत्कृष्ट पुरस्कार पाएका वडा अध्यक्ष सकलदेब यादवले सो अभियान चलाएको हो ।


अहिलेको समस्या गाउँ घरमा धेरै जसो युवा पुस्ताले नसालु पदार्थ सेवनतर्फ विकृत हुँदै गएको, महिला हिंसा र जनचेतना मुलक आदि जस्ता कार्यक्रमका लागि वडा अध्यक्ष सकलदेब यादवले  वडा अध्यक्ष स्वच्छता अभियान संचालनमा ल्याएका वडा अध्यक्ष सकलदेव यादव बताउँछन् ।

सिटिमा साउड वस , टिभीमा चल्ने परदा र अन्य समाग्रीहरु समेत नयाँ सिटिलाई उद्घाटन गरेका थिए । वडा नम्बर ४ मा कुनै पनि जनतालाई केही समस्या परे २४ घन्टा जनताको सेवामा तत्पर रहने अध्यक्ष यादवले बताएका हुन ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

सिरहा जिल्ला अदालत नजिकै  बम विस्फोटको आशंका

सिरहा जिल्ला अदालत नजिकै बम विस्फोटको आशंका

लामिछाने भोलि कपिलवस्तु आउदैँ

लामिछाने भोलि कपिलवस्तु आउदैँ

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

सहभागिता मुलुक गुणस्तरीय निर्धारण प्रणालीबारे पालिका स्तरमा प्रस्तुतिकरण तथा मुल समिति गठन

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट कांग्रेसको टोली विशेष महाधिवेशनका लागि काठमाडौं प्रस्थान

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

कपिलवस्तुबाट मुस्लिम महिला नेकपाबाट रबिना खान समानुपातिकमा सिफारिस

कपिलवस्तुबाट  मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस    

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

सिरहामा रिलायबल लाइफ इन्स्योरेन्सले बिमा मृत्यु दाबी भुक्तानी गरे ।

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In