TodayEjor
Thursday, December 4, 2025
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

जनता समाजवादी पार्टीको आमसभा कार्यक्रम भब्य रुपमा सम्पन्न…


जनता समाजवादी पार्टीको आमसभा कार्यक्रम भब्य रुपमा सम्पन्न…

Loading

राकेश धानुक, भादौ- ६, सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाको कृषि बजारको प्राङ्गणमा जसपा पार्टी नेपालको आमसभा साथै पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
जनता समाजबादी पार्टी नेपाल जिल्ला कार्यसमिति सिरहाद्धारा आयोजित आमसभा कार्यक्रममा हजारौंको संख्यामा राष्ट्रिय स्थर देखि स्थानीय स्थर सम्मको नेता तथा कार्यकर्ताहरुको सहभागितामा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो ।
जसपा पार्टीको केन्द्रिय अध्यक्ष माननिय उपेन्द्र यादवको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा बिरेन्द्र महतो, राजकिशोर यादव, प्रकाश अधिकारी, सुरेश मण्डल, रामकुमार मण्डल, प्रदेश सांसद ललिता विद्रोही, रेनु यादब, अर्नामा गाउँपालिकाका मेयर अशोक यादब लगायत जिल्ला स्तरका नेता, प्रदेश स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा, माननिय उपेन्द्र यादब दिप प्रज्वलन गरेर कार्यक्रमको उधघाटन गर्नु भएको थियो।
बिर सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरि, राष्ट्रिय गान बजाइ, कार्यक्रम औपचारिक रुपमा उधघोषक बिन्द कुमार मण्डलले कार्यक्रम सुचारु गर्नुभएको थियो।
कार्यक्रममा हजारौंको सङ्ख्यामा नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि जसमा नेपालमा प्रवेश गरेका छन। कार्यक्रममा नबप्रबेशि कार्यकर्ताहरुलाई, जसपा पार्टीको केन्द्रिय अध्यक्ष मानिनय उपेन्द्र यादवले माला र टिका लगाइ, जसपा पार्टीमा स्वागत गरेका छन।
कार्यक्रममा विभिन्न नेतागनहरुले आफ्ना मन्तब्य राख्दै, मानिनय उपेन्द्र यादब मधेसका नायक हुन, मधेसका मसिहा हुन र उहाँ प्रति साजिस रच्ने रचनाकारहरुलाई मधेसबाट नै लखेट्नु पर्ने अवस्था आको छ र यसको लागि मधेस जनता जागरुक भैसकेको छ भने अभिव्यक्ति राखेका थिए। कार्यक्रममा मधेस प्रति गरिएको बिभेद र असमानताको झझल्को देखाउदै, मधेसको बिकास र समृधिको बारेमा पनि मानिनय उपेन्द्र यादवले आफ्ना अभिव्यक्ति दिएका थिए।
टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

अमन इन्टरप्राइजेजले TVS मोटर कम्पनीले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा भगवानपुरका युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

मिर्चैया ९ मा युवा समाजद्वारा विश्वकर्मा मन्दिरको शिलान्यास

शुद्धोधनमा ‘सहकारी संजाल’ गठन, मलखाद वितरणमा एकरूपता ल्याउने पहल

शुद्धोधनमा ‘सहकारी संजाल’ गठन, मलखाद वितरणमा एकरूपता ल्याउने पहल

शुभ दीपावली! निसर अहमद खाँ पूर्व गाउँपालिका अध्यक्ष

शुभ दीपावली! निसर अहमद खाँ पूर्व गाउँपालिका अध्यक्ष

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा

मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा

अफगानिस्तानका विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तकहरू हटाइयो

अफगानिस्तानका विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तकहरू हटाइयो

सहरी विकासमन्त्री घिसिङको पहिलो निर्णय : भौतिक क्षति मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र

सहरी विकासमन्त्री घिसिङको पहिलो निर्णय : भौतिक क्षति मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र

गोलबजारमा वन अधिकृत मिश्र मिलोमतोमा अनियमितता तरिकाले सामुदायिक वनमा अवैध रूख कटान

गोलबजारमा वन अधिकृत मिश्र मिलोमतोमा अनियमितता तरिकाले सामुदायिक वनमा अवैध रूख कटान

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In