सिरहा, ६ भदौ। नापी कार्यालय लहानका अमिनलाई सेवाग्राहिसँग लिएको १० हजार रुपैयाँ घुसहित अख्तियार टोलीले पक्राउ गरेको छ।
सेवाग्राहिलाई जग्गा धनि पूर्जा बनाउन लिएको घुस रहम सहित अमिन दिपरञ्जन यादवलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासको टोलिले पक्राउ गरेको हो।
मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]
© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.
© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.