दिनेश शर्मा ,सिरहा । सिरहाको गोलबजार वडा नम्बर ६ बस्ने सिला शर्मा महिला माथि सुजन राई भने बेक्तिले जान कुटपिट गरेर छ ।
आफनो घर को अगाडि बसि रहेको बेला एकासी आएर जान मार्ने गरि कुटपिट गरे को छ अहिले उसको नाजुक अबस्थामा भुमिजा होस्पिटल उपचार हुँदै छ उसको परिवारले जानकारी गराएको छ ।
थप जानकारी आउन बाकी