TodayEjor
Wednesday, April 1, 2026
  • Login
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • समाज
  • अर्थ/वाणीज्य
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विश्व
  • विचार
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • धर्म-संस्कृतिक
    • खेलकुद
  • E-Paper
No Result
View All Result
TodayEjor
No Result
View All Result
Home Banner News

हिंसात्मक न्यनिकरणमा सिरहामै पहिलो पटक वडा अध्यक्ष सकलदेव स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू


हिंसात्मक न्यनिकरणमा सिरहामै पहिलो पटक वडा अध्यक्ष सकलदेव स्वच्छता अभियान अन्तर्गत कोठा भाडा लिनेदिन फारम लागू

Loading

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सकलदेव यादवले स्वच्छता अभियान” अन्तर्गत कोठा भाडा दिने विषयमा घरभाडा फारम लागू गरेका छन् ।

स्वच्छता अभियानमा स्वच्छता अभियानमा वडाध्यक्ष यादवले घरभाडा लिने दिने दुबैब्यक्ति एक एक प्रति सुरक्षित साथ राख्नु पर्दछ ,सिरहामै पहिलो पटक वडास्तरीय घरभाडा फारम लागू गरेका छन् । उक्त फारम भरीे वडा नं. ४ को कार्यालयमा दर्ता गराउनु पर्छ । वडा भरी एउटा राम्रो संदेश जाओस् भन्दै वडा अध्यक्ष यादवले घरभाडा फारम लागू गरेका छन् ।

स्वच्चता अभियान अन्तर्गत वडा नं.४मा अहिलेको समस्या घरभाडामा धेरै जसो युवा पुस्ताले लागु पदार्थ सेवन तथा लागु पदार्थ  ओसार पोसार तर्फ विकृत हुँदै गएको, महिला हिंसा , योन हिंसा र चेलीबेटी बेचबिखन , आत्माहत्या , सचेतनामुलक आदि जस्ता कार्यक्रमका लागि वडा अध्यक्ष सकलदेब यादवले घरभाडा फारम लागु गरि संचालनमा ल्याएका वडा अध्यक्ष सकलदेव यादव बताउँछन् ।

विभिन्न प्रकारको घटनाहरूलाई घटना न्यनिकरण गर्नका लागि जस्तै कोठा भाडा लिने तर २,४ महिनाको भाडा नदिईकन कोठा बन्द गरेर जाने , कोठाभाडा लिने तरको सँगकोठामा बसिरहेको छ जानकारी नहुने घरपट्टीलाई , उसको घर कहाँ भन्ने घरपट्टीलाई थाहा नहुने,स्थानिय जनप्रतिनिधिको आधिकार पनी हुन्छ , यस वडामा कस्ता कस्ता किसिमका व्यक्ति बसोबास गर्दै छन् , के प्रयोजनको लागि कोठा भाडा लिईएको छ , घरपट्टीलाई पनि जानकारी राख्नु जरुरी हुन्छ , अध्यक्ष यादवले बताएको छन् ।

 

यता, गोलबजारमा भाडा लिएको सम्झौता भएको बाहेक कोठाभाडा फारम लिदाँ वडा कार्यालयमा नि-शुल्क दर्ता गरिन्छ । उक्त कोठाभाडा फारम वडा कार्यालय तथा पुस्तक पसलमै पाइन्छ । दर्ता नगरिएको खण्डमा कुनै पनि किसिमको घटना भयो भन्ने वडा कार्यालय, न्यायपालिका, प्रहरी जवाफदेही हुनेछैन अध्यक्ष यादवले बताए ।

टुडे इजोर

टुडे इजोर

भर्खरै प्रकाशित

Mostbet Portugal – Apostas Rápidas no Mobile pelo Mostbet App Android

Penalty Shoot-Out par Evoplay – Jeu de Crash Football Quick‑Hit

Gransino Casino – Quick‑Hit Slots & Lightning‑Fast Live Action

SlotsCharm – Quick‑Hit Slots & Rapid‑Fire Gaming for the Modern Player

Mafia Casino: Quick Wins and Rapid Play for the Modern Gambler

BDM Bet: Vincite Rapide & Gioco ad Alta Intensità in Movimento

Gransino: Mobile‑First Slots & Live Action voor Snelle Winsten

Chicken Road: Quick‑Hit Multipliers para sa Mabilis‑Na‑Takbo na Casinos

Chicken Road: Câștiguri Rapide pe Autostrada Mobilă

Magius Casino: Gyors tempójú nyerőgépek & Gyors nyeremények az adrenalin‑kereső játékosoknak

मधेश प्रदेशको सिरहा गोलबजारबाट सँचालित टुडे इजोर पत्रिका हो । मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.todayejor.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४, सिरहा (नेपाल)
+९७७-0३३-५४०६४८, ९८०१५९२४६३
[email protected]

हामी पूर्णत : कानुनी छौं

दर्ता न. : १३०/०७९/०८०
भ्याट न. : १२३२४६२००

हाम्रो टिम

  • प्रकाशक : बिटु सिंह
  • +९७७-९८०१५९२४६३
  • सम्पादक : विजय कुमार सिंह
  • कार्यकारी सम्पादक :
  • +९७७-९८०१५९२४६२
  • सम्वाददाता : आन्नद शर्मा, सिरहा
  • कानुनी सल्लाहकार :अधिवकता विरेन्द्र कुमार सिंह

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

टुडे इजोर जिल्ला प्रतिनीधिहरु

  • : प्रभुनाथ गुप्ता,कपिलवस्तु
  • : दिनेश शर्मा, सिरहा
  • : बैधनाथ पासवान, धनुषा
  • : धमेन्द्र यादब ,महोत्तरी
  • : अर्चना परियार,सप्तरी
  • : सुनिल सिंह,सर्लाही
  • : पप्पु यादव,रौतहट

बजार व्यवस्थापक

  • व्यवस्थापक :जितेन्द्र सिंह
  • +९७७-९८०१५९२४६१
  • About
  • Advertise
  • Careers

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

No Result
View All Result
  • Home

© 2023 NitraHost - All rights reserved. || Website by : Vijay Singh.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In